ः मािनसको जीवनकाल सम्बन्धि रोचक तथ्य ः
••••••••••••••• ••••••••••••••• ••••••••••••••••
१. हरेक मानिसले आफ्नो सम्पूर्ण जीवन कालमा लगभग ६०,५६६ लीटर पानी पिउँछन् ।
••
२. मानिसको शरीरको एक इन्च वर्गको क्षेत्रमा करिब ३ करोड २० लाख ब्याक्टेरिया हुन्छन् ।
••
३. ४५% मानिस प्रत्येक बिहान माउथवास (Mouthwash) गर्छन् ।
••
४. करिब ९% मानिसहरु प्रत्येक विहान आफ्नो खाजा खादैनन् ।
••
५. ९०% मानिसहरु बिहान छिटो उठ्नको लागि अलार्म घडीमा निर्भर रहन्छन् ।
••
६. लगभग हरेक मानिसलाई निदाउनको लागि ७ मिनेट आवश्यक पर्दछ ।
••
७. मानिसहरु आफ्नो ३३% जीवन सुतेरै बिताउँछन् ।
••
८. मानिस बोल्दा ७२ प्रकारको मांस्पेशीहरु उपयोग हुन्छन् ।
••
९. जुन मानिस रातको समयमा काम गर्छन उसको तौल साधारण मानिसको भन्दा बढी हुन्छ ।
••
१०. लगभग हरेक वर्ष २,५०० बा़ँया हाते (Left-handed) मानिसहरु दाँया हाते (Right-handed) मानिसहरुको लागि बनाएको उपकरणको प्रयोग गरेको कारणले मर्छन् ।
••
११. हरेक वर्ष शार्क (Shark) को आक्रमण भन्दा बढी नरीवाल खसेर मानिसको मृत्यू हुने गर्दछ ।
••
१२. मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्काउँछन ।
••
१३. हरेक मानिसले आफ्नो जीवनको एक वर्ष आफूले राखेको सामान यता-उता खोज्नमा नै बिताउँछन ।
••
१४. मानिसले कीबोर्डमा टाईप गर्दा सरदर ५६% बायाँ हातको प्रयोग गर्छन् ।
••
१५. लगातार मोबाइल प्रयोग गर्ने मानिसले एक वर्षमा करिब १,१०० पटक कल गर्छन् ।
••
१६. लगभग ७५% मानिसहरु टाउकोमा पानी हालेर नुहाउँन शुरू गर्छन ।
••
१७. एउटा मानिसले आफ्नो जीवनकालमा करिब २७,००० किलोग्राम खानेकुरा खान्छन् जुन ६ ओटा हात्तीको तौल बराबर हुन आउँछन् ।
••••••••••••••• ••••••••••••••• ••••••••••••••
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment