नेपालमा उच्च शिक्षाको हालको अवस्थाः
••••••••••••••••••••••••••••••••••••••••
❖ नेपालका ९ ओटा विश्व विद्यालयमा ९६ आंगिक कलेजहरू र १२८० सम्बन्धन प्राप्त कलेजहरूमा जम्मा ३,३८,४४५ विद्यार्थीहरू अध्ययनरत छन् ।
•••
❖ विद्यार्थी संख्याको आधारमाः
➤ त्रिभुवन विश्वविद्यालय (२,७२,७४६)
➤ पूर्वाञ्चल (२५,५००)
➤ पोखरा (२५०००),
➤ काठमाडौं (१५०००),
➤ मध्यपश्चिम (२३१७),
➤ सुदूर पश्चिम (१८००),
➤ संस्कृत (१६९७),
➤कृषि तथा वनविज्ञान विश्वविद्यालय (१५८५) र
➤ लुम्बिनी विश्वविद्यालय (३००) पर्छ ।
•••
❖ कुल विद्यार्थी संख्याको करिब ३५ प्रतिशत विद्यार्थीहरू महिला छन् ।
•••
❖ शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार करिब ३०,००० विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशिने गरेका र करिब ७ अर्ब पैसा बाहिर जाने गरेको छ ।
•••
❖ देशभित्र उच्चशिक्षा पढ्न आकर्षित नहुनुमा गुणस्तरीय उच्च शिक्षाको अभाव र पढिसकेपछि रोजगारीको ग्यारेन्टी नहुनु हो ।
•••
❖ आंगिक क्याम्पस ६० र सम्बन्धन प्राप्त १०८४ क्याम्पस भएको त्रिवि दिनदिनै ओरालो लागेको सर्वविदितै छ ।
•••
❖ नेपाल सरकारकै पूर्ण लगानीमा सञ्चालित विश्व विद्यालयहरूको अवस्था त्रिविकै कारणबाट अस्त व्यस्त छन् ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment