Skip to main content

स्वास्थ्य सम्बन्धि केही आविष्कार/आविष्कारकः

स्वास्थ्य सम्बन्धि केही आविष्कार/आविष्कारकः
•••••••••••••••••••••••••••••••••••••••••••••••
➤ माइक्रोस्कोप — एभिल वर्लिनर (1877)
➤ अक्सिजन — जे. प्रिष्टले (1774)
➤ रेडियो एक्टिभिटी — हेनरी बेकुरेल (1896)
➤ रेडियम — म्याडम क्यूरी (1898)
➤ रेफ्रिजेटेशन — जेकस पार्किस (1834)
➤ थर्मोमिटर — ग्यालिलियो (1593)
➤ एक्सरे मेसिन — विल्हेम रोएन्टजेन (1895)
➤ ब्लिचिङ पाउडर — टेनेण्ट
➤ पेनिसिलिन — अलेक्जेण्डर फ्लोमङ (1928)
➤ रक्तसञ्चार — विलियम हार्वे (1628)
➤ स्ट्रेप्टोमाइसिन — वेक्सम्यान
➤ क्लोरो फर्म — जर्ज हेरिसन र सिम्पसन (1818)
➤ स्टेथोस्कोप — रेने थियोफिल लायनेक (1819)
➤ सल्फा ड्रग्स — जीडमाक (1923)
➤ एण्टी सेप्टिक सल्य चिकित्सा — जोसेफ लिष्टर (1865)
➤ औलो परजीवि — डा. ल्यारेन
➤ एनोफिलिस लामखुट्टे पत्ता लगाउने — रोनाल्ड रस (1897)
➤ विफर विरुद्धको भ्याक्सिन — एडवर्ड जोनर (1776)
➤ टाइफाइडको जिवाणु — एवर्थ
➤ पोलियो भ्याक्सिन — डा. जोन्स साल्क (1954)
➤ भ्यासिलिन — रबर्ट चेजब्रो (1872)
➤ क्याल्सिय — एच. डेवी
➤ कालाजारको उपचार — यू.एम. ब्रम्हाचारी
➤ मुटु प्रतिस्थापन — डा. क्रिश्चियन वनार्ड (1967)
➤ हैजाको भ्याक्सिन — रवर्टकोच (1884)
➤ इन्सुलिन हर्मन — एफ.जी. ब्यान्टिङ्ग
➤ बी.सी.जी. भ्याक्सिन — क्याल्मेट ग्यूरिन
➤ फरिनडाइट थर्मामिटर — गेव्रिल फारेनहाईट (1714)
➤ सी.टी. स्क्यान — डा. गोडरे हाउसफिल्ड र डा. कोरमैक
➤ वेरी-वेरीको उपचार — आइज्याक म्यान
➤ भिटामिन डी. — एफ.सी. हपकिन्स
➤ अल्ट्राभाइलेट विकिरण — फिन्सेन
➤ ब्लड ट्रान्सफ्यूजन — लेड स्टीनर
➤ ब्याक्टेरिया — एन्टोनिभ्यान लिवनहक
➤ एस्पिरिन — हर्मन ड्रेसर र बेलिक्स हफम्यान
➤ डी.डी.टी. — डा. पावल मुलर
➤ प्लेग गराउने जीवाणु — किटाजाटो
➤ दादुरा खोप — एवार्ड जीनर
➤ पाश्चराइजेशन पद्धती — लुइ पाश्चर
➤ रेविज भ्याक्सिन — लुइ पाश्चर
➤ स्याविन पोलियो भ्याक्सिन — अर्वर्ट ब्रुस सविन
•••••••••••••••••••••••••••••••••••••••••••••••
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...