माटो
•••••
• कालो माटोको रङ् के कारणले कालो हुन्छ ??
→→ मेग्नेटाइट र जीवाश्मको उपस्थितिले
• कुन माटोलाई रेगुर माटो पनि भनिन्छ ??
→→ कालो माटो
• कपासको खेती गर्नको लागि कुन माटो उपयुक्त हुन्छ ??
→→ कालो माटो
• रातो माटोको निर्माण कसरी हुन्छ ??
→→ विभिन्न वनस्पति तथा जीवजन्तु विघटन वा वियोजन भएर
• रातो माटोमा केको बहुलेता हुन्छ ??
→→ सिलिका र आयरन
• रातो माटोको रङ् रातो किन हुन्छ ??
→→ आयरन अक्साइडको उपस्थिति
• रातो माटोमा कुन-कुन बालीको खेती गरिन्छ ??
→→ कपास, कोदो, गहँु, दाल र मकै
• कुन माटोमा चूना मिलाएर त्यसको उर्वरता बढाउँन सकिन्छ ??
→→ रातो माटो
• चिया खेतीको लागि कुन माटो सर्वाधिक उपयुक्त हुन्छ ??
→→ लेटेराइट माटो
• लेटेराइट माटोमा बढी मात्रामा कुन तत्त्व हुन्छ ??
→→ आयरन र सिलिका
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment