Skip to main content

तीतो, सत्य तर यथार्थः

"तीतो सत्य र यथार्थ"
••••••••••••••••••••••••••••••••••••••
Qus→ कुन चीजलाई गुमाउँदा मानिस धनि बन्छ ??
Ans→ लोभ
Qus→ कुन चाँही एक मात्र उपाय हो जसले जीवन सुखी बनाउँछ ??
Ans → असल स्वभाव
Qus → कुन चीज हराउँदा मानिस दुखी हुँदैन ??
Ans → क्रोध
Qus→ धर्म भन्दा पनि ठूलो संसारमा अरु के छ ??
Ans → दया
Qus→ कुन चीज अरुलाई दिनु हुँदैन ??
Ans→ दुख, चोट, धोका
Qus→ कुन चीज हो, जुन अरुबाट कहिल्यै लिनु हुँदैन ??
Ans→ इज्जत, कसैको हाय
Qus→ यस्तो चीज जसले हामीलाई जे पनि गराउँन सकिन्छ ??
Ans→ बाध्यता, मज़बूरी
Qus→ संसारमा कहिल्यै नहार्न्े चीज ??
Ans→ सत्य
Qus→ दुनियामा सबभन्दा धेरै बिक्ने चीज ??
Ans→ झूठ
Qus→ गर्दा मनमा शान्ति वा खुसी दिने चीज ??
Ans→ परोपकार
Qus→ संसारको सबभन्दा नराम्रो लत ??
Ans→ मोह
Qus→ दुनिया को स्वर्णिम स्वप्न ?
Ans→ जिन्दगी
Qus→ संसारको अपरिवर्तनशील चीज ??
Ans→ मृत्यू
Qus→ यस्तो चीज जुन आफुलाई पनि बुझ्नु गह्रो हुने ??
Ans→ आफ्नो मूर्खता
Qus→ संसारबाट कहिल्यै नष्ट वा नाश नहुने चीज ??
Ans→ आत्मा र ज्ञान
Qus→ कहिल्यै नरोक्ने चीज ??
Ans→ समय
Qus→ लिन नहुने चीज ??
Ans→ चिन्ता
Qus→ खान नहुने चीज ??
Ans→ हरेस
Qus→ जीवनमा गर्न नहुने चीज ??
Ans→ अपराध
Qus→ जीवनमा फाल्न नहुने चीज ??
Ans→ इज्जत
Qus→ गरिबलाई के दिनु हुदैन ??
Ans→ बचन
Qus→ धनिलाई चै के दिनु हुन्न नि ??
Ans→ प्रोत्सान
Qus→ पाहुनालाई के गर्न हुदैन ??
Ans→ अपमान
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...