*** महत्त्वपूर्ण सामान्य ज्ञान जानकारी ***
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●•●
❖) गुँड बनाउने एक मात्र सर्प कुन हो ??
≫≫ गोमन सर्प (किंग कोबरा)
❖) "गरीबको गाई" भनेर कुन जानवरलाई भनिन्छ ??
≫≫ बाख्रा
❖) अस्ट्रेलियाको राष्ट्रिय खेल कुन हो ??
≫≫ क्रिकेट
❖) "सर्पको देश" भनेर कुन देशलाई चिनिन्छ ??
≫≫ ब्राजील
❖) "गुलाबी क्रान्ति" केसँग सम्बन्धित छ ??
≫≫ झींगा उत्पादन
❖) डायनामो मीटरले के गर्दछ ??
≫≫ यान्त्रिक उर्जालाई विद्युत उर्जामा परिणत
❖) इजराइलको संसदलाई के भनिन्छ ??
≫≫ नेसेट
❖) सौर्यमण्डलको सबभन्दा तातो ग्रह कुन हो ??
≫≫ शुक्र
❖) सुनामीको मुख्य कारण के हो ??
≫≫ भूकम्प
❖) उपराष्ट्रपतीले आफ्नो त्यागपत्र कसलाई दिन्छ ??
≫≫ राष्ट्रपति
●•●•●•●•●•●•●•● •●•●•●•●•●•●•●• ●•●
Byः #U_T_R
●•●•●•●•●•●•●•●

Comments
Post a Comment