सामान्य विज्ञान
••••••••••••••• •
☞. स्याउमा कुन एसिड हुन्छ ??
उत्तर:- मेलिक एसिड,
☞. अंगूरमा कुन एसिड हुन्छ ??
उत्तर:- टार्टरिक एसिड,
☞. सोडा वाटरमा कुन एसिड हुन्छ ??
उत्तर:- कार्बोनिक एसिड,
☞. खाना पकाउने ग्यासमा कुन कुन ग्यास हुन्छ ??
उत्तर:- प्रोपेन, ब्यूटेन र पेन्टेन
☞. पीतल कुन कुन धातुको मिश्रण हो ??
उत्तर:- जस्ता र तामा
☞. कास कुन कुन धातुको मिश्रण हो ??
उत्तर:- टिन र तामा
☞. स्टेनलेस स्टील कुन कुन धातुको मिश्रण हो ??
उत्तर:- फलाम, क्रोमियम, कार्बन र निकिल
☞. मच्छेट वा लामखुट्टे भगाउन कुन ग्यास प्रयोग गरिन्छ ??
उत्तर:- एलीथ्रीन
☞. सबभन्दा भारी ग्यास कुन हो ?
उत्तर:- रेडोन
☞. ब्रह्माण्डमा सबभन्दा बढी पाइने ग्यास कुन हो ??
उत्तर:- हाइड्रोजन
☞. शुष्क ग्यास भनेर कुन ग्यासलाई चिनिन्छ ??
उत्तर:- ठोस कार्बन डाइअक्साइड
☞. कोइला बाल्दा निक्लने विषालु ग्यास कुन हो ??
उत्तर:- कार्बन मोनोअक्साइड,
☞. वनस्पति घीउँ बनाउन कुन ग्यासको प्रयोग गरिन्छ ??
उत्तर:- हाइड्रोजन
☞. आगो निभाउँन कुन ग्यासको प्रयोग गरिन्छ ??
उत्तर:- कार्बन डाइअक्साइड
☞. क्रोमोजोमको मोर्फोलोजी, कोसिका विभाजनको कुन स्थितिमा सबभन्दा राम्रो देखिन्छ ??
उत्तर:-. मेटाफेज स्थिती
☞. क्वार्ट्ज कुन तत्वले बनेको हुन्छ ??
उत्तर:-- सिलिका
☞. DPT मा P ले केलाई बुझाउँछ ??
उत्तर:-- Whooping Cough
••••••••••••••• ••••••••••••••• ••••••••••••••
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment