Skip to main content

केही सम्बन्धि विज्ञानः भाग—१

केही सम्बन्धि विज्ञानः भाग—१
★★★★★★★★★★★
1. अरबोरीकल्चर — वृक्ष उत्पादन सम्बन्धि विज्ञान
2. आरकियोलोजी — पुरातत्व सम्बन्धि विज्ञान
3. आर्थोपीडिक्स — अस्थि उपचारको अध्ययन
4. इकोलोजी — जीव र वातावरण बिचको पारस्परिक सम्बन्धको अध्ययन
5. इथेनोलोजी — विभिन्न संस्कृतिहरुको तुलनात्मक अध्ययन
6. इथेनोग्राफी — कुनै विशिष्ट संस्कृतिको अध्ययन
7. इथोलोजी — प्राणिहरुको व्यवहारको अध्ययन
8. इक्थियोलोजी — माछाको संरचना सम्बन्धि अध्ययन
9. एन्टोमोलोजी — कीराको वैज्ञानिक अध्ययन
10. एन्थोलोजी — फूलको अध्ययन
11. एग्रोस्टोलोजी — घाँसको अध्ययन
12. एकोस्टिक्स — ध्वनि सम्बन्धि विज्ञान
13. एपीकल्चर — मौरी पालनको अध्ययन
14. एपीग्राफी — शिलालेख सम्बन्धि अध्ययन
15. एरोनोटिक्स — वायुयान सम्बन्धी विज्ञान
16. एस्ट्रोनमी — खगोलीय पिण्ड सम्बन्धि अध्ययन
17. एस्ट्रोलोजी — मानिसमा ग्रह, नक्षत्र प्रभावको अध्ययन
18. ऐक्रोबेटिक्स — व्यायाम सम्बन्धी विज्ञान
19. ऐस्ट्रोनोटिक्स — अन्तरिक्ष यान सम्बन्धि विज्ञान
20. अर्नीथोलोजी — पंक्षि सम्बन्धि अध्ययन
21. ऑटियोलोजी — हाड सम्बन्धि अध्ययन
22. ओडोण्टोलोजी — दाँत सम्बन्धि अध्ययन
23. ओरोलोजी — पर्वतको अध्ययन
24. ओप्टिक्स — प्रकाशको प्रकार र गुण सम्बन्धि अध्ययन
25. ओलिवोकल्चर — जैतून कृषि सम्बन्धि अध्ययन
26. ओलेरीकल्चर — सागसब्जीको व्यापारिक कृषि
27. औनीरोलोजी — स्वप्नको अध्ययन
28. कार्डियोलोजी — मुटूको रचना तथा कार्य विधिको अध्ययन
29. कीमोथेरैपी — रासायनिक यौगिकले क्यान्सर उपचार गर्नु
30. कैलोलोजी — मानिसको सौन्दर्यको अध्ययन
••••••••••••••••••••••••••••••••••••••••
By: #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...