Skip to main content

तोरी

तोरीको जीवनचक्रः
•••••••••••••••••••
➤ तोरीको जीवनचक्र केबाट सुरु हुन्छ ??
>> परागसेचन
➤ तोरीको बीउ उम्रिन कति दिन लाग्छ ??
>> ५-१० दिन
➤ तोरीको फूलमा कति ओटा स्त्री अंग हुन्छन ??
>> २ ओटा
➤ तोरीको भाले अंगलाई के भनिन्छ ??
>> स्टामेन
➤ तोरीको फूलमा कति ओटा भाले अंग हुन्छन ??
>> ६ ओटा
➤ तोरीको फूलमा क्यालिक्स कति ओटा हुन्छन ??
>> ४ ओटा
➤ फूलहरुको सबभन्दा बाहिरी घेरालाई के भनिन्छ ??
>> क्यालिक्स
➤ तोरीको फूलको कुन भागमा परागकणहरूको निर्माण हुन्छ ??
>> एन्थर
➤ जाइगोटमा क्रोमोजोमको संख्या कति हुन्छ ??
>> २n
➤ भाले लिङ्ग कोष र पोथी लिङ्ग कोषको मिलन भई जाइगोट बन्ने प्रक्रियालाई के भनिन्छ ??
>> गर्भाधान क्रिया
➤ एन्थरमा रहेका परागकणहरु गाइनोसियमको स्टिग्मासम्म पुग्ने प्रक्रियालाई के भनिन्छ ??
>> परागसेचन
➤ तोरीको फूलमा पुङ्केसरहरुको संख्या कति हुन्छ ??
>> ६
➤ तोरीको एन्ड्रोसियम कति ओटा स्टामेन मिलेर बनेको हुन्छ ??
>> ६ ओटा
➤ स्टामेनमा फिलामेन्ट भन्दा माथिल्लो फुकेको भागलाई के भनिन्छ ??
>> एन्थर
➤ तोरीको जीवनचक्रमा फूलको कुन भागलाई बीउको निर्माण हुन्छ ??
>> ओभ्युल
➤ तोरीको फूलको कुन भाग भाले प्रजनन अंग हो ??
>> एन्ड्रोसियम
➤ तोरीको जीवनचक्रको अन्त्यमा बन्ने बीउ कुन किसिमको हुन्छ ??
>> दुई पत्रे
➤ तोरीको फूलको कुन भाग तोरीको बिरुवामा हुने मैथुनिक क्रियामा सहभागी हँुदैन ??
>> Corolla
➤ तोरीको वैज्ञानिक नाम के हो ??
>> Brassica Compestris
➤ तोरीको जरा कस्तो हो ??
>> Tap roots
➤ तोरीको फूलको गाइनोसियममा रहेको पिष्टिलको सबभन्दा माथिल्लो भागलाई के भनिन्छ ??
>> स्टिग्मा
➤ सामान्यतया तोरीको बीउ रोपेको कति अवधिमा फूल फुल्न सुरु गर्छ ??
>> ६ हप्ता
➤ तोरीको फूलमा कति ओटा पहेंलो रंगका चम्किला र बास्ना आउने पुष्पदल हुन्छन् ??
>> ४ ओटा
➤ तोरीको फूलमा कति ओटा हरियो रंगका पत्रदल हुन्छन् ??
>> ४ ओटा
•••••••••••••••••••••••••••••••••••••••••••••••
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...