Skip to main content

नेपालको जनजातिहरुका प्रमुख बासस्थलः

नेपालको जनजातिहरुका प्रमुख बासस्थलः
•••••••••••••••••••••••••••••••••••••••••
➤ किसान — झापा
➤ कुसुन्डा — गोर्खा
➤ चिम्तन — मुस्ताङ
➤ छैरोतन — मुस्ताङ
➤ जिरेल — दोलखा
➤ ठिनतन — मुस्ताङ
➤ डोल्पो — डोल्पा
➤ ताङ्बे — मुस्ताङ
➤ तोप्केगोला — ताप्लेजुङ
➤ थुदाम — ताप्लेजुङ
➤ पहरी — तनहुँ
➤ बनकारिया — मकवानपुर
➤ बराम — गोर्खा
➤ बाह्रगाउँले — मुस्ताङ
➤ ब्याँसी — दार्चुला
➤ मनाङे — मनाङ
➤ मार्फाली — मुस्ताङ
➤ मुगाली — मुगु
➤ मेचे — झापा
➤ राजवंशी — झापा
➤ लार्के — गोर्खा
➤ ल्होपा — मुस्ताङ
➤ ल्होमी — संखुवासभा
➤ सुरेल — दोलखा
➤ स्पाङतन — मुस्ताङ
➤ वोलुङ — ताप्लेजुङ
➤ ह्योल्मो — सिन्धुपाल्चोक
➤ कुसबाडिया — बाँके, बर्दिया
➤ गनगाई — झापा, मोरङ
➤ चेपाङ् — धादिङ, मकवानपुर
➤ झाँगड — सर्लाही, मोरङ
➤ ताजपुरिया — झापा, मोरङ
➤ दरै — चितवन, तनहुँ
➤ दुरा — लमजुङ, तनहुँ
➤ धिमाल — झापा, मोरङ
➤ भुजेल/घर्ती — तनहुँ, बाग्लुङ
➤ राजी — सुर्खेत, बर्दिया
➤ लाप्चा — इलाम, धनकुटा
➤ सतार — झापा, मोरङ
➤ सियार — धादिङ्, गोर्खा
➤ सुनुवार — इलाम, ओखलढुंगा
➤ हायु — रामेछाप, सिन्धुली
➤ थामी — रामेछाप, सिन्धुपाल्चोक, दोलखा
➤ नेवार — काठमाडौं, ललितपुर, भक्तपुर
➤ माझी — सिन्धुली, झापा, मोरङ
➤ दनुवार — सिन्धुली, सर्लाही, सिराहा, उदयपुर
➤ धानुक — सप्तरी, सिराहा, धनुषा, महोत्तरी
➤ फ्री — ललितपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक
➤ भोटे — मुस्ताङ, डोल्पा, मनाङ, हुम्ला
➤ छन्त्याल — मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी, बाग्लुङ
➤ थकाली — मुस्ताङ, कास्की, काठमाडौं, बाग्लुङ, म्याग्दी
➤ राई — सोलु, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम
➤ लिम्बू — ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम
➤ सेर्पा — मनाङ्, सोलु, हुम्ला, सिन्धुपाल्चोक, ताप्लेजुङ, काठमाडौं
➤ कुमाल — नवलपरासी, गोरखा, तनहुँ, गुल्मी, पाल्पा, अर्घखाँची
➤ राउटे — अछाम, डोटी, रोल्पा, सुर्खेत, प्युठान, जाजरकोट, दाङ
➤ गुरुङ — मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, डोल्पा, कास्की, रसुवा, तनहुँ, स्याङ्जा
➤ बोटे — स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, सर्लाही, नवलपरासी, लमजुङ, चितवन
➤ तामाङ — रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, संखुवासभा, ललितपुर
➤ थारू — दाङ, कैलाली, बर्दिया, नवलपरासी, बारा, सुनसरी, चितवन, कञ्चनपुर, बाँके, पर्सा, कपिलवस्तु, रूपन्देही, सप्तरी
➤ मगर — रोल्पा, प्युठान, म्याग्दी, पाल्पा, तनहुँ, सल्यान, रूकुम, स्याङजा, सुर्खेत, नवलपरासी, डोल्पा, गुल्मी, अर्घखाँची, पर्वत, रामेछाप, दाङ, सिन्धुली, उदयपुर
•••••••••••••••••••••••••••••••••••••••••••••••
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...