महत्त्वपूर्ण ज्ञान विशेषः
•••••••••••••••••••••
1. एप्पलका संस्थापक स्टिभ जब्सले पहिलो आइफोन कहिले सार्वजनिक गरेका थिए ??
— सन् २००७
2. ‘उत्कृष्ट उद्योग- २०७३’ को सम्मान कुन कम्पनिले प्राप्त गर्यो ??
— जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालि
3. टेष्ट क्रिकेटमा २३ बलमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड बनाउँने क्रिकेटर को हुन् ??
— डेभिड वार्नर (अष्ट्रेलिया)
4. सामान्यतः मानव शरीरमा कति ओटा अंग हुन्छन् ??
— ७९
5. सबभन्दा पछी पत्ता लगाएको मानव अंग कुन हो (यहि वर्ष पत्ता लगाएको) ??
— ‘मेसेन्टरी’
— (लिमरिक विश्वविद्यालय, आयरल्याण्ड)
6. विश्वको सबैभन्दा वजनदार बालक को हुन् ??
— आर्य परमाना
— (१० वर्षको १९२ किलो, इण्डोनेसिया)
7. चितवनको सबैभन्दा ठूलो रिसोर्ट कुन हो ??
— बाराही जंगल लज, मेघौली
8. ‘एक बेल्ट, एक रुट’ परियोजनाको सुरुवात कसले र कहिले गरेका थिए ??
— चीनको राष्ट्रपति शी जिङपिङ
— सन् २०१३ मा
9. आदि मानवले सबभन्दा पहिले सिकेको कार्य कुन हो ??
— आगो बाल्न
10. मानव शरीरको सबभन्दा सानो ग्रन्थि कुन हो ??
— पिट्यूटरी
11. के.एल.एम. एयरलाइन्स कुन देशसँग सम्बन्धित छ ??
— नेदरल्याण्ड
12. लक्षद्वीपको राजधानी कुन हो ??
— कवार्त्ती
13. फ्रान्सको क्रान्ति कहिले भएको हो ??
— सन् १७८९
14. ‘सन्ध्याको तारा’ को उदयले कुन दिशाको सङ्केत गर्छ ??
— पूर्व दिशा
15. विश्व पुरस्कार ‘जेसी ओवन्स’ कुन क्षेत्रमा दिइन्छ ??
— खेलकूद
16. पृथ्वीको ध्रुवीय व्यास उसको विषुवतीय व्यास भन्दा कति कम छ ??
— 43 किमी
17. भारत सँग सर्वप्रथम व्यापार सम्बन्ध बनाएको राष्ट्र कुन हो ??
— पोर्चुगल
18. ‘फ्लोरेन्स नाइटिङ्गेल’ को नाम कुन युद्ध सँग सम्बन्धित छ ??
— क्रिमीयन युद्ध
19. सन् १९८८ मा कुन खेल ६४ वर्ष पछि फेरी ओलम्पिकमा खेलाएको थियो ??
— टेनिस
20. बंगलादेशको संसद कुन हो ??
— जातीय संसद
21. बंगलादेशको सृजना कहिले भएको थियो ??
— सन् १९७१
22. रोम कुन नदीको किनारमा अवस्थित छ ??
— टाइबर नदी
23. कालाहारी रेगिस्तान काहाँ पर्दछ ??
— दक्षिण-पश्चिमी अफ्रीका
24. ‘कम्यूनिस्ट’ म्यानिफेस्ट कसको कृति हो ??
— कार्ल माक्स
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment