महत्त्वपूर्ण जानकारीः
३५+ प्रश्नोत्तर
•••••••••••••••••••
१. सबभन्दा धेरै पटक विश्व कप जीत्ने देश कुन हो ??
Ans. ब्राजिल
२. ओरम कुन धातु हो ??
Ans. सुन
३. थोमस कप कुन खेल सँग सम्बन्धित छ ??
Ans. ब्याडमिन्टन
४. अक्टोपसको रगतको रङ कस्तो हुन्छ ??
Ans. नीलो
५. चाणक्यलाई अर्को कुन नामले पनि चिनिन्छ ??
Ans. कौटिल्य, विष्णुगुप्त
६. 2014 को मिस यूनिभर्स को भइन् ??
Ans. पलुनना वेगा (कोलम्बिया)
७. क्वीन बेर्री कुन खेल सँग सम्बन्धित छ ??
Ans. आधुनिक बक्सिङ्
८. हिमनदी (glacier) मा भएको गहिरो खाल्डोलाई के भनिन्छ ??
Ans. Crevasse
९. ताजा पानीको सबभन्दा ठूलो ताल कुन हो ??
Ans. बैकाल ताल
१०. ग्रेनाइट केको एक उदाहरण हो ??
Ans. आग्नेय शैल
११. कागजको अाविष्कार कहाँ भएको थियो ??
Ans. चीन
१२. यूनेस्को को मुख्यालय कहाँ छ ??
Ans. पेरिस (फ्रान्स)
१३. ग्रीनहाउस प्रभाव कुन-कुन ग्यासको कारणले हुन्छ ??
Ans. जल वाँफ, कार्बन डाइअक्साइड, मीथेन,
नाइट्रस अक्साइड, र ओजोन
१४. विश्व वातावरण दिवस कहिले मनाइन्छ ??
Ans. 5 जून
१५. बन्दरगाह विहीन देश कुन हो ??
Ans. किर्गिजस्तान र लिकटेंस्टीन
१६. थाईल्याण्डको मुद्रा कुन हो ??
Ans. थाई बहत
१७. मानवीय शरीरको सबभन्दा सानो हाड कुन हो ??
Ans. स्टेपीज
१८. इन्टरपोलको मुख्यालय कहाँ पर्दछ ??
Ans. फ्रान्स
१९. 'Tee' शब्दको सम्बन्ध कुन खेल सँग छ ??
Ans. गल्फ
२०. विश्वको सबभन्दा ठूलो गैर ध्रुवीय मरुभूमि कुन हो ???
Ans. सहारा
२१. हावा द्वारा हुने परागणलाई के भनिन्छ ??
Ans. वायुपरागित (Anemophily)
२२. सिरियस A के हो ??
Ans. आकाशको एक चम्किलो पिण्ड
२३. विश्वको पानी माथि भएको सबभन्दा लामो पुल कहाँ बनेको छ ??
Ans. चीन (42.50 किलोमीटर)
२४. यूआईडीलाई के नाम दिएको छ ??
Ans. आधार
२५. भारतको पहिलो ग्रीन रेल स्टेशन कुन हो ??
Ans. मनवाल स्टेशन (जम्मू कश्मीर)
२६. पाँच पटक वर्ल्ड च्याम्पियन महिला मुक्केबाज को हुन् ??
Ans. एमसी मेरीकम
२७. सूर्य धरती भन्दा कति गुणा ठूलो छ ??
Ans. 109 गुणा
२८. TRP को पूरा रूप के हो ??
- टेली रेटिङ् प्राइज
२९. ‘गेल क्रेटर’ कुन ग्रहमा पर्दछ ??
Ans. मंगल ग्रह
३०. विश्वको सबभन्दा ठूलो रेल जक्सन कहाँ रहेको छ ??
Ans. शिकागो
३१. सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा कुन ग्रहण लाग्दछ ??
Ans. सूर्यग्रहण
३२. 180° देशान्तरलाई कुन रेखा भनिन्छ ??
Ans. अन्तर्राष्ट्रीयतिथि रेखा
३३. लीप वर्षमा कति दिन हुन्छ ??
Ans. 366 दिन
३४. उत्तरी गोलार्द्धको सबभन्दा लामो र छोटो दिन कुन हो ??
Ans. क्रमश: 21 जून र 22 डिसेम्बर
३५. उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्धमा दिन-रात बराबर कहिले हुन्छ ??
Ans. क्रमश: 21 मार्च र 22 सेप्टेम्बर
३६. ध्रुवहरुमा कति महिनाको दिन र रात हुन्छ ??
Ans. 6.6 महिना
३७. अल गेजीरा मरुभूमी कुन देशमा पर्दछ ??
Ans. सूडान
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment