Skip to main content

धर्म र संस्कृत सम्बन्धि जानकारीः

धर्म र संस्कृत सम्बन्धि नयाँ जानकारीः
•••••••••••••••••••••••••••••••••••••••
1. हनुमानको छोराको नाम के हो ??
→ मकरध्वज
2. परशुराम कसको छोरा थियो ??
→ जमदग्नि
3. रामायणको अनुसार अंगदको पिताको नाम के थियो ??
→ बालि
4. जामवन्त कति योजन समुद्र पार गर्न सक्थ्यो ??
→ 90 योजन
5. जटायुको भाईको नाम के थियो ??
→ सम्पाती
6. शत्रुघ्नको आमा को थिइन ??
→ सुमित्रा
7. इन्द्रको छोराको नाम के थियो ??
→ जयन्त
8. रावण र कुबेर के थियो ??
→ दाईभाई
9. रामको चरण स्पर्शले एक शिला स्त्री बनेको थियो, त्यो स्त्रीको नाम के थियो ??
→ अहिल्या
10. लक्ष्मणको पत्नीको नाम के थियो ??
→ उर्मिला
11. ब्रह्महत्याको पाप कसलाई लागेको थियो ??
→ राम
12. सञ्जीवनी बूटीको रहस्य कुन वैद्यले भनेका थिए ??
→ सुषेण
13. अहिल्याको पतिको नाम के थियो ??
→ गौतम
14. श्री रामलाई कति वर्षको लागि वनवास जानु परेको थियो ??
→ 14 वर्ष
15. लक्ष्मणलाई नागपाश बाट मुक्त कसले गरेका थिए ??
→ गरुड
16. को लक्ष्मण र शत्रुघ्नको आमा थिइ ??
→ सुमित्रा
17. इन्द्रको विमानको नाम के थियो ??
→ पुष्पक
18. समुद्र मन्थन बाट के हासिल नभएको थियो ??
→ सिमन्तक मणि
19. गर्भवती सीता कसको आश्रममा बसेकी थिइ ??
→ वाल्मीकि
20. श्लोक शब्दको अर्थ के हुन्छ ??
→ दुःख
21. रामायण अनुसार हनुमान कति पटक लङ्का गएको थियो ??
→ तीन पटक
22. रामले लङ्कामा आफ्नो दूत कसलाई बनाएर पठाएको थियो ??
→ अङ्गद
23. हनुमान कसको पेट भित्र गएर बाहिर आएको थियो ??
→ सुरसा
24. बालिको पत्नीको नाम के थियो ??
→ तारा
25. सर्गों को गणना गरेको खण्डमा सम्पूर्ण रामायणमा कति सर्ग पाइन्छ ??
→ 645
26. राम र लक्ष्मण लाई आश्रमको रक्षा गर्नको लागि वनमा कसले लगेका थिए ??
→ विश्वामित्र
27. रामलाई वनवास दिनुपर्ने प्रेरणा कैकेयीलाई को बाट हासिल भएको थियो ??
→ मन्थरा
28. मधुरापुरी नगरको स्थापना कसले गरेको थियो ??
→ शत्रुघ्न
29. हनुमानले अशोक वाटिकामा सीतालाई कुन रुखको फेदमा बसेको देखेको थियो ??
→ शिंशपा
30. मेघनादको अर्को नाम के थियो ??
→ इन्द्रजित
31. राम र हनुमानको मिलन कुन पर्वतको छेउमा भएको थियो ??
→ ऋष्यमूक
32. हनुमानको पिताको नाम के थियो ??
→ केसरी
33. हनुमानको मुखमा वज्र प्रहार कसले गरेका थिए ??
→ इन्द्र
34. शत्रुघ्नको पुत्र को हुन् ??
→ सुबाहु
35. श्री रामको अगाडि आफ्नो शरीर भस्म गर्ने ऋषि को थिए ??
→ शरभङ्ग
36. सम्पाती र जटायुको पिता को हुन् ??
→ अरुण
37. रामलाई वानर राज सुग्रीव सँग मित्रताको हात बढाउन सल्लाह कसले दिएको थियो ??
→ शबरी
38. मतङ्ग ऋषिले कसलाई आश्रय दिएका थिए ??
→ शबरी
39. दुन्दुभी दैत्यलाई मार्ने को हुन् ??
→ बालि
40. लङ्काको राजा रावणको छोरीको नाम के थियो ??
→ अवली
41. श्री रामको सेनामा विश्वकर्माको अंशावतारको रुपमा थियो ??
→ नल र नील
42. ब्रह्माले 'ब्रह्माशिर' नामक अस्त्र कसलाई प्रदान गरेको थियो ??
→ मेघनाद
●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

  1. धुन्दुकारी की आमाको नाम के हो

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...