iPhone को संस्थापक #स्टिभ_जब्स मृत्युको मुखमा पुग्दा भनेको केही #प्रेरणादायी अन्तिम #शब्दहरुः••••••••••••••• ••••••••••••••• •••••••••••••
►● म व्यवसायिक दुनियाँमा सफलताको शिखरमा टेकि सकेको छु। अरुको नजरमा मेरो जीवन सफलताको अर्को नाम हो । तर कामलाई छोडेर यदि मेरो जीवनको विषयमा कुरा गरेँ भने मलाई यही लाग्छ कि पैसा जीवनको केवल एउटा अंग हो र म यसमा अभ्यस्त भइसकेको छु ।
•••
►● आज यो बेडमा सुतेर मैले आफ्नो सिंगो जीवनलाई फर्किएर हेरेँ भने मलाई लाग्छ कि जिन्दगीमा मैले जुन नाम र पैसा कमाएको छु, मृत्युको बेला कुनै काम आउने छैन ।
•••
►● आज म यहाँ अँध्यारोमा लाइफ सपोर्टिङ मेसिनको हरियो बत्ति हेरि रहेको छु । साथै भगवानलाई महसुस पनि गरिरहेको छु। मलाई मृत्यू नजिकै आएको भान भइरहेको छ । यति बेला म भन्न चाहन्छु कि जब तपाईं आफ्नो अन्तिम समयका लागि पर्याप्त रुपैयाँ जम्मा गर्नु हुन्छ, त्यतिबेला तपाईंले आफ्नो नाता, कलार आफ्नो बाल्यकालको सपनामा ध्यान दिनुपर्छ । सँधै र लगातार पैसा कमाउने आदतले तपाईंलाई म जस्तै एक विकृत मानिस बनाइ दिन्छ ।
•••
►● तपाईं आफ्नो लागि ड्राइभर नियुक्त गर्न सक्नु हुन्छ तर, जति धेरै पैसा भए पनि तपाईं आफ्नो बिमारी लिइ दिने अर्को व्यक्ती नियुक्त गर्न सक्नु हुन्न । आफ्नो पीडा तपाईं स्वयम्ले भोग्नु पर्छ ।
•••
►● तपाईं हरेक चिज दुई पटक हासिल गर्न सक्नु हुन्छ, जीवन बाहेक । सँधै आफ्नोप रिवार, श्रीमती र आफ्ना साथीहरुलाई माया गर्नुस किनकी प्रेम र सम्झनाहरु नै हुन् जसलाई तपाईं आफू सँगै लिएर जान सक्नु हुन्छ ।
••••••••••••••• ••••••••••••••• ••••••••••••••
“#स्टिभ_जब्स”
#पुरा नामः- स्टिभन् पाउल जब्स
#जन्मः- फेब्रुअरी २४, १९५५
#स्थानः- स्यान फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका
#मृत्युः- अक्टोबर ५, २०११ (५६ वर्ष)
#राष्ट्रियता:- American
#पेशाः- Co-founder, Chairman and CE Apple Inc., CEO, Pixar, Co-foun and CEO, NeXT Inc.
#कार्यकालः- 1974–2011
#जिवनसाथीः- Laurene Powell –2011, his death)
#सन्तानः- 4
••••••••••••••• ••••••••••••••• •••••••••••
Byः #U_T_R
►● म व्यवसायिक दुनियाँमा सफलताको शिखरमा टेकि सकेको छु। अरुको नजरमा मेरो जीवन सफलताको अर्को नाम हो । तर कामलाई छोडेर यदि मेरो जीवनको विषयमा कुरा गरेँ भने मलाई यही लाग्छ कि पैसा जीवनको केवल एउटा अंग हो र म यसमा अभ्यस्त भइसकेको छु ।
•••
►● आज यो बेडमा सुतेर मैले आफ्नो सिंगो जीवनलाई फर्किएर हेरेँ भने मलाई लाग्छ कि जिन्दगीमा मैले जुन नाम र पैसा कमाएको छु, मृत्युको बेला कुनै काम आउने छैन ।
•••
►● आज म यहाँ अँध्यारोमा लाइफ सपोर्टिङ मेसिनको हरियो बत्ति हेरि रहेको छु । साथै भगवानलाई महसुस पनि गरिरहेको छु। मलाई मृत्यू नजिकै आएको भान भइरहेको छ । यति बेला म भन्न चाहन्छु कि जब तपाईं आफ्नो अन्तिम समयका लागि पर्याप्त रुपैयाँ जम्मा गर्नु हुन्छ, त्यतिबेला तपाईंले आफ्नो नाता, कलार आफ्नो बाल्यकालको सपनामा ध्यान दिनुपर्छ । सँधै र लगातार पैसा कमाउने आदतले तपाईंलाई म जस्तै एक विकृत मानिस बनाइ दिन्छ ।
•••
►● तपाईं आफ्नो लागि ड्राइभर नियुक्त गर्न सक्नु हुन्छ तर, जति धेरै पैसा भए पनि तपाईं आफ्नो बिमारी लिइ दिने अर्को व्यक्ती नियुक्त गर्न सक्नु हुन्न । आफ्नो पीडा तपाईं स्वयम्ले भोग्नु पर्छ ।
•••
►● तपाईं हरेक चिज दुई पटक हासिल गर्न सक्नु हुन्छ, जीवन बाहेक । सँधै आफ्नोप रिवार, श्रीमती र आफ्ना साथीहरुलाई माया गर्नुस किनकी प्रेम र सम्झनाहरु नै हुन् जसलाई तपाईं आफू सँगै लिएर जान सक्नु हुन्छ ।
•••••••••••••••
“#स्टिभ_जब्स”
#पुरा नामः- स्टिभन् पाउल जब्स
#जन्मः- फेब्रुअरी २४, १९५५
#स्थानः- स्यान फ्रान्सिस्को, क्यालिफोर्निया,
#मृत्युः- अक्टोबर ५, २०११ (५६ वर्ष)
#राष्ट्रियता:- American
#पेशाः- Co-founder, Chairman and CE Apple Inc., CEO, Pixar, Co-foun and CEO, NeXT Inc.
#कार्यकालः- 1974–2011
#जिवनसाथीः- Laurene Powell –2011, his death)
#सन्तानः- 4
•••••••••••••••
Byः #U_T_R
Comments
Post a Comment