Skip to main content

BMW कम्पनी

रोचक तथ्यः—BMW कम्पनी
••••••••••••••••••••••••••••••
१. BMW को पूरा नाम “Bavarian Motor Works” हो।
••
२. BMW जर्मनीको कम्पनी हो जसको मुख्यालय Munich मा रहेको छ ।
••
३. BMW को स्थापना 100 वर्ष पहिले भएको थियो ।
••
४. BMW को संस्थापक “Franz Josef Popp”,”Karl Rapp” र “Camillo Castiglioni” हुन् ।
••
५. BMW को अहिले सम्मको 56% सवारी साधन पेट्रोल बाट चल्ने रहेको छ।
••
६. BMW को वर्ष्ेनी कमाई करीब €92 अरब यूरो हुन्छ ।
••
७. सन् 1937 मा BMW ले त्यस समयको सबभन्दा टेक् बाइक बनाएको थियो।
••
८. त्यस समय उसको अधिकतम रफ्तार करीब 278 किलोमीटर प्रतिघण्टा थियो।
••
९. BMW को कार विश्वको सबभन्दा महंगो र पावरफुल कारहरुमा एक हो।
••
१०. BMW को नाम पहिले BFW थियो ।
••
११. BMW ले प्रत्येक वर्ष करीब 20 लाख कार बेच्छन् ।
••
१२. BMW को साउथ केरोलिया फेक्ट्रीमा प्रत्येक दिन करीब 1000 सवारी साधन बनाउँछन् ।
••
१३. BMW ले सुरुवातमा मोटरसाइकल बनाएको थियो र आज पनि बनाउँछन् ।
••
१४. BMW ले हरेक वर्ष करीब 13 लाख भन्दा बढी मोटरसाइकल बनाउँछन् ।
••
१५. BMW को लोगो बवेरियाको राष्ट्रीय झण्डा बाट प्रेरित छ।
••
१६. सन् 2009 भन्दा पहिले पनि BMW ले प्रत्येक वर्ष 10 लाख भन्दा बढी सवारी साधन बनाउँथ्यो ।
••
१७. BMW को कार विश्वमा सबभन्दा धेरै बिक्रि हुने लक्जरी कारहरुमा एक हो।
••
१८. BMW सुरुवातमा केवल AEROPLANE PROPELLER मात्रै बनेको थियो।
••
१९. BMW एयरोप्लेन डिजाईनको काम पनि गर्ने गर्दछ ।
••
२०. BMW को सुरुवात प्रथम विश्वयुद्धको अन्त्य सँगै भएको थियो ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments