रोचक तथ्यः — ऊँट (Camel)
••••••••••••••• ••••••••••••••• ••
►● ऊँट गर्मी देशमा पाइने जनावर हो ।
►● ऊँटको औसत आयु ५० वर्षको हुन्छ ।
►● ऊँटोको औसत उचाई ७ फिट हुन्छ ।
►● ऊँटको ३४ ओटा दाँत हुन्छ ।
►● एउटा वयश्क ऊँटको तौल १००० किलोग्राम सम्म हुन्छ ।
►● एउटा ऊँट प्रतिघण्टा ६५ किमि कुद्न सकिन्छ ।
►● ऊँटले एक पटकमा करिब १५० लीटर पानी पिउँछ ।
►● दिनमा ऊँटको शरीरको तापक्रम करिब ४१℃ र रातमा करिब ३४℃ हुन्छ ।
►● ऊँट (Camel) शब्द अरबी शब्द "ğmal" बाट आएको हो जसको अर्थ 'खूबसूरती' हुन्छ ।
►● ऊँट करिब ४५० केजी सम्म बोकेर हरेक दिन २० किमि सम्म हिड्न सकिन्छ ।
►● ऊँटको बच्चालाई उल्लु भनिन्छ ।
►● ऊँटको कूबड़ मा धेरै Fat हुन्छ जसले यसको शरिरलाई गर्मी देखि बचाउँछ ।
►● ऊँट धेरै दिन सम्म पानी नखाई बाँच्न सकिन्छ किनभने यसको पानी भण्डारण गरेर राख्ने थैली हुनुको साथै Red Blood Cells ठूलो अण्डाकार हुन्छ ।
►● Red Blood Cells अण्डाकार हुने एक मात्र स्तनधारी जनावर ऊँट हो ।
►● ऊँटको शरीरमा पसिना तेतिबेला मात्र आउँछ जब उसको शरीरको तापक्रम ४१℃ भन्दा बढी हुन्छ ।
►● ऊँट दुई प्रजातीको हुन्छ एक अरबमा पाईने र अर्को पूर्वी एशियामा पाईने ।
►● ऊँटको पेशाब चाशनी जति गाढा हुन्छ ।
►● ऊँटको आँखामा तिन तह (परते) हुन्छ जसले मरुभुमीमा माटो देखि बचाउँछ ।
►● ऊँट पानी बिना करिब २ महिना सम्म बाँच्न सकिन्छ ।
►● ऊँटको आफ्नो चार खुट्टाले चारै दिशामा हान्न सकिन्छ ।
►● सोमालिया देशमा करिब ६० लाख ऊँट पाईन्छ ।
►● सोमालिया बस्ने मानिसको लागि ऊँट नै दूध, भोजन र यातायातको प्रमुख साधन हो ।
►● ऊँटको मुख धेरै दह्रो हुन्छ यतिकी कुनै चीजलाई चपाउँन सकिन्छ ।
►● ऊँटको जन्म देखि नै उठेको पिठ्यु हुदैंन जुन पछि बढ्दै जान्छ ।
►● अहिले सम्म मरुभूमीमा हिड्ने एक मात्र साधन ऊँट हो ।
••••••••••••••• ••••••••••••••• •••••••••••••
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment