केही रोचक तथ्यः— मृत्यु (Death)ः
••••••••••••••• ••••••••••••••• ••••••
● मानिसको मृत्यु भएको तीन दिन पछि जुन एन्जाइमले हाम्रो भुँडीमा भएको खाना पचाउँने गर्दछ त्यसले क्रमशः अरु अंगहरु पनि पचाउँदै जान्छ ।
•••
● थोमस एल्वा एडिसनको जब मृत्यु भएको थियो तब हेनरी फोर्डले सन् १९४१ मा आफनो अन्तिम सासलाई एउटा बोतलमा कैद गरेको थियो ।
•••
● मृत व्यक्तिलाई गाड्ने चलन करिब ३,५००,०० साल पुरानो हो ।
•••
● एउटा अनुमानको आधारमा अहिले सम्म करिब १०० अर्ब मानिसको मृत्यु भइसकेको छ।
•••
● कुनै व्यक्तिको मृत्यु भइसकेपछि पनि उसको सुन्ने शक्ति सबभन्दा पछि सम्म रहन्छ ।
•••
● हरेक दिन करिब डेढ लाख जनाको मृत्यु हुने गर्दछ ।
•••
● वेन्डिंग मेशीन झरेर हरेक साल औसत १३ जनाको मृत्यु हुने गर्दछ ।
•••
● न्युयोर्क शहरमा हत्या गरेर भन्दा आत्महत्या गरेर बढी मानिसको मृत्यु हुने गर्दछ ।
•••
● मृत्युको समयमा २०६ ओटा हड्डी रहन्छ ।
•••
● डाक्टरको गलत लेखावटको कारणले हरेक साल करिब ७,००० जनाको मृत्यु हुने गर्दछ ।
•••
● ब्रिटेनमा 'हाउस अफ पार्लियामेन्ट' मा मर्नु पनि गैर-कानूनी मानिन्छ ।
•••
● मस्तिष्कको कोशिकाहरुलाई अक्सिजन नपाएको खण्डमा तीन मिनेटमा हाम्रो मृत्यु हुन सक्छ ।
•••
● इजिप्टमा जब एक मृत मानिसको मम्मी (Mummy) बनाउने क्रममा उसको मूटु झिकेर एउटा ढुङ्गाको मुटु बनाएर हालेको थियो ।
•••
● टाउकोमा नरिवाल खसेर हरेक वर्ष १५० जनाको मृत्यु हुने गर्दछ ।
•••
● अमेरीकामा मतुवा ड्राइभरको कारणले हरेक घण्टामा एक जनाको मृत्यु हुने गर्दछ।
•••
● मरेको करिब ६ घण्टा पछि मात्र हाम्रो शरिर पूर्ण रुपमा मर्दछ ।
•••
● मानिसले हरेक घण्टामा करिब १२००० सार्क मार्छन भने सार्क द्वारा करिब १२ जना मानिसको मात्र मृत्यु हुने गर्दछ ।
•••
● मृत्यु भएको केही समय पछि मानिसको छाला सेतो वा बैजनी रङ्मा बदलिन्छ ।
•••
● मरिसके पछि पनि केही पुरुषमा इरेक्सन भएको देख्न सकिन्छ ।
•••
● अहिलेसम्म यस्तो केसेस पनि आको छ की मानिसको मृत्यु घोषित गरि सकेर पनि जिउँदो भएको ।
•••
● जन्मदिनमा नै करिब १,५३,००० जनाको मृत्यु हुने गर्दछ ।
•••
● आतंकवादीको हमलाले भन्दा बढी मानिसको मृत्यु बाथरूममा चिप्लेर हुने गर्दछ ।
••••••••••••••• ••••••••••••••• ••••
#U_T_R
•••••••••••••••

Comments
Post a Comment