खरिदार तथा नासु परीक्षा दर्पण
DNA र RNA
•••••••••••••••
१. DNA को पूर्ण रुप के हो ??
>> Deoxyribonuclei c Acid
२. RNA को पूर्ण रुप के हो ??
>> Ribonucleic Acid
३. DNA विशेष गरी केमा पाइन्छ ??
>> क्रोमोजोमहरुमा
४. RNA केमा पाइन्छ ??
>> न्युक्लियस र साइटोप्लज्मा
५. DNA मा कति प्रकारका नाइट्रोजन वेसहरु हुन्छन् र कुन-कुन हुन् ??
>> ४ (एडिनिन, थाइनिन, ग्वानिन र साइटोसिन)
६. RNA मा कति प्रकारका नाइट्रोजन वेसहरु हुन्छन् र कुन-कुन हुन् ??
>> ४ (एडिनिन, युरासिल, ग्वानिन र साइटोसिन)
७. DNA को काम के हो ??
>> वंशाणुगत गुणहरुलाई आमाबावुबाट सन्तानमा सार्ने
८. RNA को काम के हो ??
>> प्रोटिन संश्लेषण गर्नु
९. DNA मा कुन सुगर हुन्छ ??
>> डि-अक्सिराइबोज पेन्टोज सुगर
१०. RNA मा कुन सुगर हुन्छ ??
>> राइबोज पेन्टोज
११. DNA के ले बनेको हुन्छ ??
>> जिन एक प्रकारको रासायनिक वस्तु
१२. DNA को आकार कस्तो हुन्छ ??
>> बटारिएको भर्याङ जस्तो
१३. DNA केके मिलेर बनेको हुन्छ ??
>> नाइट्रोजन वेस, फस्फेट र सुगर
१४. DNA मा कति ओटा त्यान्द्रा हुन्छन् ??
>> २ ओटा
१५. RNA मा कति ओटा त्यान्द्रा हुन्छन् ??
>> १ ओटा
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
Byः #U_T_R
•••••••••••••••
१. DNA को पूर्ण रुप के हो ??
>> Deoxyribonuclei
२. RNA को पूर्ण रुप के हो ??
>> Ribonucleic Acid
३. DNA विशेष गरी केमा पाइन्छ ??
>> क्रोमोजोमहरुमा
४. RNA केमा पाइन्छ ??
>> न्युक्लियस र साइटोप्लज्मा
५. DNA मा कति प्रकारका नाइट्रोजन वेसहरु हुन्छन् र कुन-कुन हुन् ??
>> ४ (एडिनिन, थाइनिन, ग्वानिन र साइटोसिन)
६. RNA मा कति प्रकारका नाइट्रोजन वेसहरु हुन्छन् र कुन-कुन हुन् ??
>> ४ (एडिनिन, युरासिल, ग्वानिन र साइटोसिन)
७. DNA को काम के हो ??
>> वंशाणुगत गुणहरुलाई आमाबावुबाट सन्तानमा सार्ने
८. RNA को काम के हो ??
>> प्रोटिन संश्लेषण गर्नु
९. DNA मा कुन सुगर हुन्छ ??
>> डि-अक्सिराइबोज पेन्टोज सुगर
१०. RNA मा कुन सुगर हुन्छ ??
>> राइबोज पेन्टोज
११. DNA के ले बनेको हुन्छ ??
>> जिन एक प्रकारको रासायनिक वस्तु
१२. DNA को आकार कस्तो हुन्छ ??
>> बटारिएको भर्याङ जस्तो
१३. DNA केके मिलेर बनेको हुन्छ ??
>> नाइट्रोजन वेस, फस्फेट र सुगर
१४. DNA मा कति ओटा त्यान्द्रा हुन्छन् ??
>> २ ओटा
१५. RNA मा कति ओटा त्यान्द्रा हुन्छन् ??
>> १ ओटा
•••••••••••••••
Byः #U_T_R
Comments
Post a Comment