यूरोप (Europe):
••••••••••••••• •••
*1. यूरोपमा कति देश पर्दछ ?*
►- 46
*2. यूरोपलाई प्रायद्वीपहरु को महादेश किन भनिएको हो ??*
►- यसको प्रायः देशहरु तिन तिरबाट समुन्द्रले घेरिएको छ
*3. यूरोपको उत्तर-पश्चिममा कुन द्वीप समूह रहेको छ ??*
►-ब्रिटिश द्वीप समूह
*4. यूनाइटेड किङ्गडम कुन कुन देश मिलेर बनेको छ ??*
►- ग्रेट ब्रिटेन र उत्तर आयरलाण्ड
*5. आयरलाण्ड द्वीपको दक्षिणी भाग कुन देशमा पर्दछ ??*
►- आयरिस रिपब्लिक
*6. आयरिस रिपब्लिकको राजधानी कुन हो ?*
►- डबलिन
*7. यूरोपको सर्वोच्च शिखर कुन हो ?*
►- एलबुर्ज (रूस)
*8. यूरोप- एशिया दुवै महादेशमा पर्ने देशहरु कुन कुन हो ?*
►- रूस र टर्की
*9. यूरोपको सर्वाधिक महत्वपूर्ण नदी कुन हो ?*
►- डेन्यूब
*10. यूरोपको सबभन्दा ठूलो शहर कुन हो ?*
►- लण्डन
*11. कुन नदीको किनारमा लण्डन पर्दछ ?*
►- टेम्स
*12. यूरोपको सबभन्दा लामो नदी कुन हो ?*
►- भोल्गा नदी (3690 कि.मी)
*13. यूरोपमा कोणधारी वन कहाँ पाइन्छ ?*
►- नर्वे, स्वीडेन, फिनल्याण्ड र साइबेरिया क्षेत्र
*14. विश्वमा सबभन्दा बढी अंगूर र जैतून उत्पादन गर्ने देश कुन हो ?*
►- इटली
*15. विश्वमा सबभन्दा बढी स्याम्पेन अल्कोहल उत्पादन गर्ने देश कुन हो ?*
►- फ्रान्स
••••••••••••••• ••••••••••••••• ••••••••••••••• •
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment