फेसन फ्याक्ट
••••••••••••••
➤• विश्वको मुख्य चार फेसन शहरको रुपमा न्युयोर्क, लन्डन, मिलानर, र पेरिस प्रख्यात छन् ।
••
➤• फेसनको सुरुवात फ्रान्सका राजा लुइस तेह्रौंले गरे ।
••
➤• फेसन उद्योगबाट बर्सेनि औसत २० मिलियन डलर राजश्व संकलन हुने गरेको छ ।
••
➤• दोस्रो विश्वयुद्व अघि सम्म महिलाको लागि सर्ट पहिरिनु स्वीकार्य थिएन ।
••
➤• सबैभन्दा पहिलो फेसन पत्रिका सन् १५८६ मा जर्मनीमा प्रकाशित भएको थियो ।
••
➤• सबैभन्दा बढी प्रचलित चार कपडा मालिनन, कपास, पोलिएस्टर र रेयन हुन् ।
••
के हो #फेसन ??
""""""""""""""
➤• आफूलाई व्यक्त गर्ने एक सुखद र अनौठो माध्यम हो, फेसन । यसले आफ्नो व्यक्तित्व प्रकट गर्न मद्दत गर्छ ।
➤• फेसन आन्तरिक अभिव्यक्ति पनि हो । हामी सबै आफूलाई राम्रो देखाउन चाहन्छौं र फेसन यसैको सजिलो माध्यम हो ।
➤• सही परिहनको छनोटले तपाईंको व्यक्तित्वमा निखार ल्याउन सक्छ ।
••
#नेपाल
""""""
➤• नेपालमा सन् १९८० को दशकमा गार्मेन्ट उद्योग भित्रिएको पाइन्छ ।
➤• ८० को दशक देखि सन् २००२ सम्मको कालखण्ड लाई गार्मेन्ट व्यवसायको स्वणिर्म युग मानिन्छ ।
➤• त्यस अवधिमा औपचारिक रुपमा १५ सय भन्दा धेरै उद्योग दर्ता भएका थिए ।
➤• नेपालबाट निर्यात हुने वस्तुमा तयारी पोशाक जन्यवस्तु दोस्रो स्थानमा छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment