फल सम्बन्धि अति अनौठो प्रश्नोत्तरः
••••••••••••••• ••••••••••••••• ••••••
● स्याउ कति प्रकारको हुन्छ ??
► करिब ७,०००
● स्ट्रावेरी पनि एक प्रकारको कुन फल नै हो ??
► केरा
● स्याउमा कति प्रतिशत हावा हुन्छ ??
► २५% (जसले गर्दा पानीमा तैरिन्छ)
● मानिसलाई कुनै चीज प्रति ईष्या/जलन छौँ भने कुन फल खानु पर्दछ जसले गर्दा कम हुन्छ ??
► केरा (एक प्राक्रितक एसिड भएकोले)
● एउटा स्ट्रावेरीमा औसत कति बीउँ हुन्छ ??
► २००
● वास्तवमा केरा फल होइन, यो एक प्रकारको के हो ??
► जडीबुटी
● एउटा स्याउको बोटले हरेक वर्ष औसत कति स्याउ उत्पादन गर्दछ ??
► ४०० ओटा
● प्राचिन समयमा खोजकर्ताहरु लामो दुरीमा जाँदा पानीको रुपमा कुन फललाई उपयोग गर्थ्यो ??
► खरबुजा/तरबुजा
● सबै फलहरुको बिउँ फलभित्र हुन्छ तर त्यो कुन फल हो जसको बिउँ फलको बाहिर हुन्छ ??
► स्ट्रावेरी र काजू
● सफाइ वा सफा गर्नको लागि उपयुक्त फल कुन हो र किन ??
► निम्बु (यसमा धेरै एसिड हुन्छ जसले ब्याक्टेरियालाई नष्ट गर्दछ)
● कुन फलको बोक्राले फर्निचर समेत बनाउन सकिन्छ ??
► नासपति (धेरै कडा भएकोले)
● धरतीको पहिलो फल कुनलाई मानिन्छ ??
► केरा (तर केही वैज्ञानिक मात्रै मान्छन)
● खरबुजा, फुलगोभी र गाजरमा कति-कति प्रतिशत पानी हुन्छ ??
► क्रमशः ९२%, ९०%, र ८७%
● कुन फलको तेलबाट नाईट्रोग्लिसरीन तयार गर्न सकिन्छ ??
► बदाम
● केरा वा अन्य फलहरु काँचो नै टिपेर रसायनिक तरिकाले पकाउन सकिन्छ तर कुन फललाई सकिदैन ??
► अंगुर
● ताजा फल र सुकेको फल मध्ये कुनमा बढी क्यालोरी हुन्छ र किन ??
► सुकेको फल (पानीको मात्र कम भएकोले)
● एक अध्ययन अनुसार हरेक विहान कुन फल खानले १.५ केजी सम्म तौल घटाउन सकिन्छ ??
► अंगुर (मधुमेह बाट पनि बचाउँछ)
● सबभन्दा विषालु बिउँ भएको फल कुन हो ??
► लीची
● अंगुरको कुल उत्पादनमा कति प्रतिशत हिस्सा अल्कोहल बनाउनमा उपयोग हुन्छ ??
► ७१%
● कुन रङ्को फलले मुटुलाई मजबुत राख्न सहयोग गर्दछ ??
► रातो
● कुन रङ्को फलले स्मरण शक्तिलाई राम्रो बनाउँछ ??
► निलो र बैजनी
● कुन रङ्को फलले आँखालाई स्वस्थ राख्दछ ??
► हरियो
● अंगुरलाई माइक्रोवेभमा राखेमा के हुन्छ ??
► पडकिन्छ
•••
<सानो_तथ्यः>
►● कुनै बोटमा फलेको फललाई उल्टाइ दिएको खण्डमा छिटो पाक्दछ ।।
(#कपि गर्दा #स्रोत खुलाउनु होला !!)
••••••••••••••• ••••••••••••••• ••••••
#U_T_R
•••••••••••••••
● स्याउ कति प्रकारको हुन्छ ??
► करिब ७,०००
● स्ट्रावेरी पनि एक प्रकारको कुन फल नै हो ??
► केरा
● स्याउमा कति प्रतिशत हावा हुन्छ ??
► २५% (जसले गर्दा पानीमा तैरिन्छ)
● मानिसलाई कुनै चीज प्रति ईष्या/जलन छौँ भने कुन फल खानु पर्दछ जसले गर्दा कम हुन्छ ??
► केरा (एक प्राक्रितक एसिड भएकोले)
● एउटा स्ट्रावेरीमा औसत कति बीउँ हुन्छ ??
► २००
● वास्तवमा केरा फल होइन, यो एक प्रकारको के हो ??
► जडीबुटी
● एउटा स्याउको बोटले हरेक वर्ष औसत कति स्याउ उत्पादन गर्दछ ??
► ४०० ओटा
● प्राचिन समयमा खोजकर्ताहरु लामो दुरीमा जाँदा पानीको रुपमा कुन फललाई उपयोग गर्थ्यो ??
► खरबुजा/तरबुजा
● सबै फलहरुको बिउँ फलभित्र हुन्छ तर त्यो कुन फल हो जसको बिउँ फलको बाहिर हुन्छ ??
► स्ट्रावेरी र काजू
● सफाइ वा सफा गर्नको लागि उपयुक्त फल कुन हो र किन ??
► निम्बु (यसमा धेरै एसिड हुन्छ जसले ब्याक्टेरियालाई
● कुन फलको बोक्राले फर्निचर समेत बनाउन सकिन्छ ??
► नासपति (धेरै कडा भएकोले)
● धरतीको पहिलो फल कुनलाई मानिन्छ ??
► केरा (तर केही वैज्ञानिक मात्रै मान्छन)
● खरबुजा, फुलगोभी र गाजरमा कति-कति प्रतिशत पानी हुन्छ ??
► क्रमशः ९२%, ९०%, र ८७%
● कुन फलको तेलबाट नाईट्रोग्लिसरीन
► बदाम
● केरा वा अन्य फलहरु काँचो नै टिपेर रसायनिक तरिकाले पकाउन सकिन्छ तर कुन फललाई सकिदैन ??
► अंगुर
● ताजा फल र सुकेको फल मध्ये कुनमा बढी क्यालोरी हुन्छ र किन ??
► सुकेको फल (पानीको मात्र कम भएकोले)
● एक अध्ययन अनुसार हरेक विहान कुन फल खानले १.५ केजी सम्म तौल घटाउन सकिन्छ ??
► अंगुर (मधुमेह बाट पनि बचाउँछ)
● सबभन्दा विषालु बिउँ भएको फल कुन हो ??
► लीची
● अंगुरको कुल उत्पादनमा कति प्रतिशत हिस्सा अल्कोहल बनाउनमा उपयोग हुन्छ ??
► ७१%
● कुन रङ्को फलले मुटुलाई मजबुत राख्न सहयोग गर्दछ ??
► रातो
● कुन रङ्को फलले स्मरण शक्तिलाई राम्रो बनाउँछ ??
► निलो र बैजनी
● कुन रङ्को फलले आँखालाई स्वस्थ राख्दछ ??
► हरियो
● अंगुरलाई माइक्रोवेभमा राखेमा के हुन्छ ??
► पडकिन्छ
•••
<सानो_तथ्यः>
►● कुनै बोटमा फलेको फललाई उल्टाइ दिएको खण्डमा छिटो पाक्दछ ।।
(#कपि गर्दा #स्रोत खुलाउनु होला !!)
•••••••••••••••
#U_T_R
Comments
Post a Comment