Skip to main content

Geography

विश्व भूगोल विशेषः
•••••••••••••••••••
⛵ एसियामा बढी मातृमृत्यु दर भएको देश कुन हो ??
▸► बंगलादेश
⛵ न्यूनतम जनघनत्व भएको महादेश कुन हो ??
▸► अस्ट्रेलिया
⛵ सन् 2025 सम्ममा विश्वको जनसंख्या कति हुने अनुमान गरिएको छ ??
▸► 8.0 अर्ब
⛵ विश्वमा सबैभन्दा बढी आदिम जाति (Primitive Tribes) भएको महादेश कुन हो ??
▸► अफ्रीका
⛵ विश्वमा कुन जनजातिको मानिसलाई सर्वभक्षी भन्ने गरिन्छ ??
▸► बुशमेन
⛵ न्यूजील्याण्डको मानिसलाई के भनिन्छ ??
▸► किवी
⛵ मलेशियाको प्राचीन नाम के हो ??
▸► मलाया
⛵ कुन देशको प्राचीन नाम पर्शिया हो ??
▸► ईरान
⛵ जाम्बियाको प्राचीन नाम के हो ??
▸► उत्तरी रोडेसिया
⛵ ‘सेकेण्ड न्यू फाउण्डल्याण्ड’ को नामले कुन देश प्रसिद्ध छ ??
▸► जापान
⛵ कुन देशलाई ‘वनको देश’ भनिन्छ ??
▸► कङ्गो प्रजातान्त्रिक गणतन्त्र
⛵ ‘स्वर्णिम प्यागोडा (Golden Pagoda) को देश’ भनेर कुन देशलाई चिनिन्छ ??
▸► म्यान्मार
⛵ ‘हजारौ तालको भूमि’ भनेर कुन देशलाई चिनिन्छ ??
▸► फिनल्याण्ड
⛵ ‘ह्वाईट पेरिल गणतन्त्र’ को नामले कुन देशलाई चिनिन्छ ??
▸► बेलारूस
⛵ ‘मलेशियाको सिलिकन भ्याल्ली’ भनेर कुन ठाउँलाई चिनिन्छ ??
▸► पेनाग
⛵ ‘भारतको सिलिकन भ्याल्ली’ भनेर कुन ठाउँलाई चिनिन्छ ??
▸► बेङ्गलोर
⛵ ‘ग्रेट ह्नाइट वे’ र ‘ब्रोड वे’ को नामले चिनिने सहर कुन हो ??
▸► न्यूयोर्क
⛵ ‘क्वेकर सिटी’ (Quaker City) को उपनामले चिनिने सहर कुन हो ??
▸► फिलाडेल्फिया
⛵ ‘स्पेनको बिराटनगर’ भनेर कुन सहरलाई चिनिन्छ ??
▸► बार्सीलोना
⛵ सबभन्दा बढी मरुभूमि रहेको महादेश कुन हो ??
▸► अफ्रीका
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...