Mixed — विशेष प्रश्नोत्तरः
••••••••••••••• •••••••••••••
Qn: - ‘गरीबको गाई’ भनेर कुन जनावरलाई चिनिन्छ ??
Ans : - बाख्रा
Qn: - भारतको कुन राज्यलाई ‘एशियाको अण्डाको टोकरी’ भनेर चिनिन्छ ??
Ans : - आन्ध्र प्रदेश
Qn: - आगो निभाउन प्रयोग हुने ग्यास कुन हो ??
Ans : - कार्बन डाइअक्साइड
Qn: - राति रूखको फेदमा सुत्नु हानिकारक हुन्छ किनकी रूखले ....... छोड्छ ??
Ans : - कार्बन डाइअक्साइड
Qn: - मानव शरीरमा प्रचुर मात्रामा कुन तत्व पाइन्छ ??
Ans : - अक्सीजन र फस्फोरस
Qn: - टमाटर ससमा पाइने अम्ल कुन हो ??
Ans : - ऐसीटिक अम्ल
Qn: - ‘बायोलोजी’ को जन्मदाता को हुन् ??
Ans : - अरस्तू
Qn: - कुन बिरुवाको फल जमिन मुनि पाइन्छ ??
Ans : - बदम
Qn: - कोषलाई एक निश्चित रूप केले प्रदान गर्दछ ??
Ans : - कोष भित्ता
Qn: - पातलाई हरियो रङ् केले प्रदान गर्दछ ??
Ans : - क्लोरोप्लास्ट
Qn: - ‘भूरी क्रान्ति’ केसँग सम्बन्धित छ ??
Ans : - उर्वरको उत्पादक
Qn: - माउँ पशुहरुमा बच्चा जन्माउने समयमा कुन हर्मोन बढी सक्रिय हुन्छ ??
Ans : - अक्सीटोसिन
Question: - ‘रातो क्रान्ति’ केसँग सम्बन्धित छ ??
Ans : - मासु उत्पादन
Qn: - कुखुरामा लाग्ने सबभन्दा खतरनाक बिमारी कु हो ??
Ans : - रानीखेत
Qn: - दूधको घनत्व कुन यन्त्रको सहायताले नापिन्छ ??
Ans : - ल्याक्टोमीटर
Qn: - दूधमा सर्वाधिक पाइने ??
Ans : - रेण्डियर
••••••••••••••• ••••••••••••••• ••••••••••••••• •
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment