मानव शरीरः
•••••••••••••
१. मानिसको मुटू 72 पटक/मिनट धडकिन्छन् ।
२. मानिसको खप्परमा 8 ओटा हाड हुन्छ ।
३. स्वस्थ्य मानिसको श्वसन गति 16 देखि 18 हुन्छ ।
४. मानिसको मस्तिष्क को तौल 1350 ग्राम हुन्छ ।
५. मस्तिष्कको सबभन्दा ठूलो भाग सेरेब्रम हो ।
६. मिर्गौला (किडनी) को तौल 150 ग्राम हुन्छ ।
७. शरीरको सबभन्दा ठूलो हाड फीमर हो ।
८. शरीरको सबभन्दा सानो हाड स्टेपीज (कानको) हो।
९. शरीरको सबभन्दा दह्रो हाड बंगराको हुन्छ ।
१०. शरीरको सबभन्दा कठोर तत्व एनामिल हो ।
११. सामान्य मानिसको रक्त चाप 120/80 मि.मी. हुन्छ ।
१२. मानव शरीरमा पानीको मात्रा 65 देखि 80 प्रतिशत पाइन्छ ।
१३. रगतको मात्रा शरीरको 7 प्रतिशत हुन्छ ।
१४. मानिसमा रगतको मात्रा 5 देखि 6 लीटर हुन्छ ।
१५. मानव रक्त (क्षारीय) को PH मान 7.4 हुन्छ ।
१६. किडनी रगतलाई शुद्ध गर्दछ ।
१७. रातो रक्तकोषको निर्माण अस्थिमज्जामा हुन्छ ।
१८. रातो रक्तकोषको जीवन काल 120 दिन हुन्छ ।
१९. सेतो रक्तकोषको जीवन काल - 1 देखि 4 दिन हुन्छ ।
२०. सेतो रक्तकोषलाई ल्यूकोसाइट पनि भनिन्छ ।
२१. रातो रक्तकोषलाई एरिथ्रोसाइट पनि भनिन्छ ।
२२. शरीरको ताप नियन्त्रक हाइपोथैलमस ग्रन्थि हो ।
२३. सर्वदाता (Universal Donor) रक्त समूह O हो ।
••••••••••••••• ••••••••••••••• ••••••••••••••• •
Byः #U_T_R

•••••••••••••••
Byः #U_T_R
Comments
Post a Comment