Skip to main content

Hydrogen Bomb

रोचक जानकारी - हाइड्रोजन बम
••••••••••••••••••••••••••••••••••
१. हाइड्रोजन बम (Hydrogen bomb) लाई परमाणु बमको सबभन्दा घातक, खतरनाक र महत्वपूर्ण प्रकार मानिन्छ ।
•••
२. परमाणु बमको एक विकसित रूप भएकोले हाइड्रोजन बम परमाणु बम भन्दा पनि बढी खतरनाक हुन्छ ।
•••
३. हाइड्रोजन बमलाई आज सम्म कुनै पनि युद्धमा प्रयोग गरिएको छैन, जबकि Atom Bomb को प्रयोग अमेरिका-जापान युद्धमा भएको थियो, जसले करिब 1,85,000 मानिसको ज्यान लिएको थियो ।
••
४. हाइड्रोजन बम एटोमिक बम भन्दा 1000 गुणा बढी घातक हुन आउँछ ।
••
५. हाइड्रोजन बमलाई Thermonuclear Bomb पनि भनिन्छ ।
••
६. अहिले आधिकारिक रुपमा केवल अमेरिका, ब्रिटेन, चीन, फ्रान्स, रूस र भारतमा मात्र हाइड्रोजन बम रहेको छ ।
••
७. हाइड्रोजन बमको पहिलो परीक्षण सन् 1951 मा गरिएको थियो ।
••
८. हाइड्रोजन बमलाई अहिले सम्म आधिकारिक रुपमा पाँच पटक परिक्षण गरिएको छ ।
••
९. हाइड्रोजन बमलाई एच-बम (H-Bomb) पनि भनिन्छ ।
••
१०. हाइड्रोजन बम बनाउँने श्रेय Enrico Fermi लाई जान्छ ।
••
११. Edward Teller लाई “The Father Of The Hydrogen Bomb” मानिन्छ ।
••
१२. भारतले हाइड्रोजन बम टेस्ट सन् 1998 मा गरेको थियो ।
••
१३. सर्वप्रथम हाइड्रोजन बम Marshall Island मा टेस्ट गरिएको थियो जसले आइल्याण्ड र आसपासको पुरै क्षेत्रमा रहेको सम्पूर्ण वस्तुहरुलाई नास गरिएको थियो ।
••
१४. हाइड्रोजन बममा हाइड्रोजनको नै समस्थानिको Deuterium and Tritium को प्रयोग भएको हुन्छ ।
••
१५. हाइड्रोजन बमको बिस्फोट भएको समयमा सूर्यको अधिकतम तापक्रम जति नै बाहिर फाल्दछ ।
••
१६. हाइड्रोजन बमको रियाक्सन सुरु गर्नको लागि करिब 500,00,000 डिग्री सेल्सियस ताप आवश्यक पर्दछ ।
••
१७. तपाईलाई विश्वास नहोला तर हाइड्रोजन बम जुन ठाउँमा विस्फोट हुन्छ त्यहाँ जीवनको सम्भावना शून्य नै हुन्छ ।
••
१८. हाइड्रोजन बमको अाविष्कार अमेरिकामा नै भएको थियो ।
••
१९. हाइड्रोजन बमको Theory लाई Edward Teller ले प्रतिपादन गरेको थियो ।
••
२०. हाइड्रोजन बम Fusion र Fission प्रतिक्रियामा मात्रै काम गर्दछ ।
••
२१. विश्वमा पहिलो पटक हाइड्रोजन बम टेस्ट गर्दा करिब 10,000,000 टन TNT ऊर्जा उत्पन्न भएको थियो ।
••
२२. हाइड्रोजन बमको एक सानो डिभाइस नै कुनै शहरलाई खरानी बनाउँन काफी हुन्छ ।
••
२३. हाइड्रोजन एक्सप्लोजनको समयमा निक्लिने किरणले मानिसलाई अन्धो बनाउँन सकिन्छ ।
••
२४. मानिन्छ कि जति पनि परमाणु हतियार अहिलेको समयमा संसारमा एक्टिव छ त्यसले मानव जातीको अस्तित्त्व सजिलै नास गर्न सकिन्छ ।
••
२५. हाइड्रोजन बम बाट निक्लिने विस्फोटको धक्काले मानिसलाई धेरै माइल टाढा सम्म फाल्न सकिन्छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...