ताल (Lake) - एक झलकः
••••••••••••••• ••••••••••••
1. विश्वको सबभन्दा खारे-पानीको ताल कुन हो ?
►-वानलेक (तुर्की)
2. टान्ले सेप नामक ताल कहाँ पर्दछ ?
►- काम्बोडिया
3. संसारको सबभन्दा उच्च स्थानमा रहेको ताल कुन हो ?
►- तिलिचो ताल (नेपाल)
4. क्षेत्रफलको दृष्टिले विश्वको सबभन्दा ठूलो ताल कुन हो ?
►- क्यास्पियन सागर
5.विश्वको सबभन्दा गहिरो ताल कुन हो ?
►-बैकाल ताल (साइबेरिया)
6. संसारको सबभन्दा मीठो पानीको ताल कुन हो ?
►-सुपेरियर ताल
7. अंगुली नुमा तालको लागि प्रसिद्ध देश कुन हो ?
►- अमेरिका
8. अरल सागर ताल कहाँ पर्दछ ?
►-कजाकिस्तान
9. अफ्रीकाको सबभन्दा ठूलो ताल कुन हो ?
►-भिक्टोरिया ताल
10. कुन ताल तान्जानिया र युगाण्डाको
बीचमा पर्दछ ?
►- भिक्टोरिया ताल
11. भारतको सबभन्दा उच्च ताल कुन हो ?
►- देवस्थल ताल
12. क्षेत्रफलको दृष्ट्रिले भारतको सबभन्दा ठूलो मीठो पानीको ताल कुन हो ?
►- वुलर ताल (जम्मू-कश्मीर)
13. सार्क राष्ट्रको सबभन्दा ठूलो ताल कुन हो ?
►- चिल्का
14. तालको उत्पतिको लागि के आवश्यक छ ?
►- विशाल खाल्टो र पानीको आपूर्ति
15. नेपालको सबभन्दा ठूलो ताल कुन हो ?
►- रारा ताल
16. सेलीना कस्तो ताललाई भनिन्छ ?
►- मरुभूमिमा भएको अत्यन्त नुनिलो ताल
17. रारा ताल कहाँ पर्दछ ?
►- मुगू
18. सात तालको जिल्ला कुन हो ?
►- कास्की
19. जेनेवा ताल कुन देशमा पर्दछ ?
►- स्विटजरलाण्ड
20. मृतसागर, टेंगानिका, र बैकाल ताल कस्तो तालको उदाहरण हो ?
►- भ्रंशघाटी ताल
21. कैप्सियन सागर ताल कुन श्रेणीमा पर्दछ ?
►- नवस्थल वा नवभूमि ताल
22. चचाई ताल कुन देशमा पर्दछ ?
►- भारत
23. कुन-कुन नदिको बीचमा कोलेरु ताल पर्दछ ?
►- कृष्णा र गोदावरी
24. गर्त वा खड्ड ताल (Trench or pit lake) को सबभन्दा ठूलो उदाहरण कुन हो ?
►- स्कूटेरी ताल, यूगोस्लाविया
25. विश्वको सबभन्दा ठूलो कोल्डेरा ताल कुन हो ?
►- टोबा ताल, इन्डोनेशिया
••••••••••••••• ••••••••••••••• •••••••••••••
Byः #U_T_R
•••••••••••••••

Comments
Post a Comment