धातु तथा अधातुः- Science'
[Metal and nonmetal]
••••••••••••••• •••••••••••
*☞ पानीमा तैरिने धातु कुन हो ??
⋙ सोडियम
*☞ प्रकृतिमा मुक्त अवस्थामा पाइने धातु कुन हो ??
⋙ चाँदी
*☞ कुन धातु ठोस अवस्था पाइदैन ??
⋙ पारा
*☞ एन्टीमनी के हो ??
⋙ उपधातु
*☞ कुन धातु बिजुलीको राम्रो सुचालक हो ??
⋙ चाँदी
*☞ फोटोग्राफीमा कुन तत्वको उपयोग हुन्छ ??
⋙ सिल्वर ब्रोमाइट
*☞ नीलो तुथोको रासायनिक नाम के हो ??
⋙ कपर सल्फेट
*☞ सबभन्दा कठोर धातु कुन हो ??
⋙ प्लेटिनम
*☞ “सेतो सुन” भनेर केलाई चिनिन्छ ??
⋙ प्लेटिनम
*☞ विद्युत बल्वको तन्तु केले बनेको हुन्छ ??
⋙ टङ्गस्टन
*☞ कुन धातु अचालक ट्राजिस्टरको रूपमा पाइन्छ ??
⋙ जर्मेनियम
*☞ भारतमा बढी मात्रमा पाइने रेडियोधर्मी तत्व कुन हो ??
⋙ थोरियम
*☞ कलपक्कमको फास्ट ब्रीडर टेस्ट रिएक्टरमा कुन तत्व ईन्धनको रूपमा प्रयोग हुन्छ ??
⋙ यूरेनियम
*☞ सामान्य प्रकारको कोइला कुन हो ??
⋙ बिटुमिनम
*☞ हेलोजनसँग सबभन्दा बढी प्रतिक्रिया गर्ने तत्त्व कुन हो ??
⋙ क्लोरीन
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
Byः #U_T_R
[Metal and nonmetal]
•••••••••••••••

Comments
Post a Comment