माइक्रोसफ्ट कम्पनी
••••रोचक तथ्यः•••
••••••••••••••••••••
1. MicroSoft कम्पनीको सुरूवात New Mexico बाट भएको थियो ।
••
2. बिल गेट्स र पवल एलनले संयुक्त रुपमा एक दिनमा कम्पनीको लोगो डिजाईन गरेका थिए ।
••
3. सन् 1987 मा बिल गेट्सलाई 31 वर्षको उमेरमा सबभन्दा कान्छो बिलिनियरको रेकर्ड मिलेको थियो । यसपछि, सन् 1995 मा विश्वकै सबभन्दा धनी मानिस बनेको थियो ।
••
4. Microsoft कम्पनीले एक व्यक्तिलाई विश्वको सबभन्दा धनी मानिस, दुई जनालाई खरबपति र 12,000 मानिसलाई अरबपति बनाएको छ ।
••
5. Microsoft कम्पनीको 48,000 भन्दा बढी पेटेन्ट्स रहेको छ ।
••
6. सन् 1997 मा Apple कम्पनी बैङ्क करप्ट हुनु-हुनु आँटेर बचेको थियो, त्यतिबेला Microsoft ले Apple मा 150 मिलियन डलर लगानी गरेको थियो ।
••
7. Window XP को हरियो पहाडको Background Wallpaper इतिहासमा सबभन्दा धेरै देखिएको फोटो हो ।
••
8. Computer start हुँदा जुन 6 सेकेन्डको आवाज आउँछ त्यो “Brian Emo” ले बनाएको थियो ।
••
9. सुरुवातमा टीभीमा Windows को ads बिल गेट्स आँफैले गर्दथ्यो ।
••
10. सन् 1994 मा माइक्रोसफ्टले टाईम्याक्स सँग मिलेर पहिलो स्मार्टवाच तैयार गरेको थियो ।
••
11. Microsoft को एप Excel ले सफलताको झण्डा धेरै ठाँमा गाडेको छ, आज यो हरेक ठाउँमा रहेको छ ।
••
12. Microsoft Campus मा सबभन्दा मनपर्ने फूड Pizza हो ।
••
13. Microsoft कम्पनीको कर्मचारीलाई “Softie” भनिन्छ ।
••
14. Microsoft कम्पनीले कर्मचारीलाई निशुल्क ड्रिंक्स दिन्छ ।
••
15. Microsoft Campus मा सानो-सानो खरायोहरु धेरै रहेको छ ।
••
16. मेडिना, वाशिङ्टनमा रहेको बिल गेट्सको घरको आजको मूल्य करिब 123 मिलियन डलर हुन आउँछ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment