Skip to main content

प्रश्न र उत्तर Mix-20ः

प्रश्न र उत्तर Mix-20ः
•••••••••••••••••••••••
Ø. WHO का अनुसार हाल नेपालका कति प्रतिशत बालबालिका कुपोषित छन् ??
►► ८%
Ø. नेपालसँग दाैत्य सम्बन्ध कायम गर्ने १४४ अाैं राष्ट्र कुन हाे ??
►► एल साल्भाडर (२०१६ सेप्टेम्बर २१)
Ø. नेपाल सँग दाैत्य सम्बन्ध कायम गर्ने १४३ अाै राष्ट्र कुन हो ??
►► रिपब्लिक अफ गिनि (२०१६ मे १२)
Ø. कुन वस्तुमा कति प्रतिशत पानी हुन्छ ??
► हरियो साग ••• ८०-९०%
► दूध ••• ८७%
► काँचो दाउरा ••• ६६%
► सुकेको दाउरा ••• १५%
► माटो ••• २०-३०%
► आलु ••• ८४%
Ø. सताै राष्ट्रिय खेलकुद कहाँ हुने भएको छ ??
►► पूर्वाञ्चल
Ø. दक्षिण काेरिया कहिले MEPS भाइरस मुक्त घाेषणा भएको हो ??
►► 2015 जुलाई 28
Ø. ‘प्रथम मिसेस तामाङ –२०१६’ को उपाधि कसले पाइन ??
►► शान्ति तामाङ
Ø. G8 बाट निलम्बन गरिएकाे मुलुक कुन हो ??
►► रसिया (२०१४)
Ø. नेपाल काे हवाई जहाजको काेड नम्बर कति हाे ??
►► 9N
Ø. ‘बिड क्वालिटी अवार्ड २०१६’ को उपाधि कसले जितेको हो ??
►► माउन्ट कैलाश रिर्सोट (पोखरा)
Ø.‘बेष्ट इन्टरप्राइजेज-२०१६’ को उपाधि कुन बैंकले पाएको छ ??
►► महालक्ष्मी फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंक)
Ø. ‘मेनेजर अफ द इयर-२०१६’ ले पुरस्कृत को भएको हो ??
►► रमेशकूमार भट्टराई
Ø.‘फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६’ अवार्डबाट सम्मानित कम्पनी कुन हो ??
►► एनसेल प्राईभेट लिमिटेड (एनसेल)
Ø. नेपालकाे पहिलाे गीति चलचित्र कुन हाे ??
►► गौँथलि
Ø. दलाइ लामाकाे जीवनिमा अाधारित एकमात्र चलचित्र कुन हाे ??
►► कुन्दन
Ø. भिटामिन "सी" को कमीले कुन रोग लाग्छ ??
►► स्कर्भी
Ø. भिटामिन "डी" को कमीले कुन रोग लाग्छ ??
►► रिकेट्स
Ø. भिटामिन "ए" को कमीले कुन रोग लाग्छ ??
►► रतन्धो
Ø. साइकल सिटिकाे नामले चिनिने सहर कुन हाे ??
►► धरान
Ø. विश्व काे सबैभन्दा चिसाे राजधानि सहर कुन हाे ??
►► उलन बटाेर (मंगाेलिया)
••••••••••••••••••••••••••••••
#U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...