Mix Box—20
••••••••••••••• •
१. साँढे युद्ध कुन देशको राष्ट्रीय खेल हो ??
Ans. स्पेन
२. चीनको राष्ट्रीय खेल कुन हो ??
Ans. टेबल टेनिस
३. क्रिकेट कुन कुन देशको राष्ट्रीय खेल हो ??
Ans. इङ्गल्याण्ड र अस्ट्रेलिया
४. भूटानको राष्ट्रीय खेल कुन हो ??
Ans. तीरंदाजी
५. ब्याडमिन्टन कुन देशको राष्ट्रीय खेल हो ?
Ans. मलेशिया
६. पाकिस्तानको राष्ट्रीय खेल कुन हो ?
Ans. हकी
७. घोडासवारी खेलको मैदानलाई के भनिन्छ ?
Ans. एरीना
८. साइकिलिंग खेलको मैदानलाई के भनिन्छ ?
Ans. वेलोड्रम
९. नोबेल पुरस्कार कुन कुन क्षेत्रमा दिने गरिन्छ ??
Ans. चिकित्सा, साहित्य, शान्ति, रसायन, भौतिक (1901 देखि) र अर्थशास्त्र (1969)
१०. नोबेल पुरस्कार कसको यादमा दिने गरिन्छ ?
Ans. वैज्ञानिक अल्फ्रेड बर्नहार्ड नोबेल
११. फिल्म जगतमा दिने सबभन्दा प्रतिष्ठित अन्तर्रराष्ट्री य पुरस्कार कुन हो ?
Ans. ओस्कर
१२. विश्वमा पत्रकारिताको क्षेत्रमा दिने पुरस्कार कुन हो ?
Ans. पुलित्जर
१३. अमेरीकाको राष्ट्रीय खेल कुन हो ?
Ans. बेसबल
१४. एशियाको नोबेल पुरस्कार कुनलाई मानिन्छ ?
Ans. रमन मेगसेसे पुरस्कार
१५. भारतमा वीरताको लागि नेपाली सैनिकलाई दिने सर्वोच्च पुरस्कार कुन हो ?
Ans. परमवीर चक्र
१६. गान्धी शान्ति अन्तर्राष्ट्रीय पुरस्कारको सुरुवात कहिले देखि भएको हो ?
Ans. 1995
१७. भारतको सबभन्दा ठूलो राष्ट्रीय पुरस्कार कुन हो ??
Ans. भारत रत्न
••••••••••••••• ••••••••••••••• •••••••••••
By: #U_T_R
•••••••••••••••
१. साँढे युद्ध कुन देशको राष्ट्रीय खेल हो ??
Ans. स्पेन
२. चीनको राष्ट्रीय खेल कुन हो ??
Ans. टेबल टेनिस
३. क्रिकेट कुन कुन देशको राष्ट्रीय खेल हो ??
Ans. इङ्गल्याण्ड र अस्ट्रेलिया
४. भूटानको राष्ट्रीय खेल कुन हो ??
Ans. तीरंदाजी
५. ब्याडमिन्टन कुन देशको राष्ट्रीय खेल हो ?
Ans. मलेशिया
६. पाकिस्तानको राष्ट्रीय खेल कुन हो ?
Ans. हकी
७. घोडासवारी खेलको मैदानलाई के भनिन्छ ?
Ans. एरीना
८. साइकिलिंग खेलको मैदानलाई के भनिन्छ ?
Ans. वेलोड्रम
९. नोबेल पुरस्कार कुन कुन क्षेत्रमा दिने गरिन्छ ??
Ans. चिकित्सा, साहित्य, शान्ति, रसायन, भौतिक (1901 देखि) र अर्थशास्त्र (1969)
१०. नोबेल पुरस्कार कसको यादमा दिने गरिन्छ ?
Ans. वैज्ञानिक अल्फ्रेड बर्नहार्ड नोबेल
११. फिल्म जगतमा दिने सबभन्दा प्रतिष्ठित अन्तर्रराष्ट्री
Ans. ओस्कर
१२. विश्वमा पत्रकारिताको क्षेत्रमा दिने पुरस्कार कुन हो ?
Ans. पुलित्जर
१३. अमेरीकाको राष्ट्रीय खेल कुन हो ?
Ans. बेसबल
१४. एशियाको नोबेल पुरस्कार कुनलाई मानिन्छ ?
Ans. रमन मेगसेसे पुरस्कार
१५. भारतमा वीरताको लागि नेपाली सैनिकलाई दिने सर्वोच्च पुरस्कार कुन हो ?
Ans. परमवीर चक्र
१६. गान्धी शान्ति अन्तर्राष्ट्रीय
Ans. 1995
१७. भारतको सबभन्दा ठूलो राष्ट्रीय पुरस्कार कुन हो ??
Ans. भारत रत्न
•••••••••••••••
By: #U_T_R
Comments
Post a Comment