केही जानकारीः मिक्डः प्रश्नोत्तरः
•••••••••••••••••••••••••••••••••
1. 'ग्लोबल टप स्मार्टफोन ब्रण्ड २०१६-१७' कुन कम्पनीलाई प्रदान गरिएको छ ??
— ओप्पो
2. ओप्पो टेक्नोलोजीका प्लानिङ निर्देशक को हुन् ??
— लुमा लु
3. काठमाडौँ उपत्यकाका कति ओटा नगरपालिका छन् ??
— २२ ओटा
4. नेपालले कहिले सम्म आफूलाई अति कम विकसित मुलुकहरूको सूचीबाट मध्यम आय भएको विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ ??
— सन् २०३०
5. सात टापुको शहर भनेर कुनलाई भनिन्छ ??
— मुम्बई
6. इन्टरनेशनल डाटा ग्रुप (आईडीजी) भेन्चर्स अमेरिकाका प्रबन्ध निर्देशक को हुन् ??
— प्याट्रिक किनेली
7. फिफाले कहिले देखि फ्रान्स फुटबल एशोसियसनको सहकार्यमा उत्कृष्ट बर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको हो ??
— सन् १९५६ (बेलोन डि’ओर)
8. आधुनिक युगको मीरा भनेर कसलाई चिनिन्छ ??
— महादेवी वर्मा
9. सीमेन्ट, बालुवा र पानीको मिश्रणलाई के भनिन्छ ??
— मोर्टर
10. श्रीलंकाको घाँसे मैदानलाई के भनिन्छ ??
— पटाना
11. ‘बेलिंगटन ट्रफी’ कुन खेल सँग सम्बन्धित छ ??
— डुङ्गा दौड (बोटिङ्)
12. नन-स्टिक किचनको भाडामा केको पत्र लगाउँछन् ??
— टेफलन
13. हरियो हिरा (Emerald) केले बनेको हुन्छ ??
— बेरिलियम
14. न्यूजील्याण्डको उच्च पर्वत बाट तल वहने तातो र शुष्क हावालाई के भनिन्छ ??
— नारभेस्टर
15. `बङ्कर’ शब्द कुन खेल सँग सम्बन्धित छ ??
— पोलो
16. बाटरलू कुन देशमा स्थित छ ??
— बेल्जियम
17. ‘पटाका’ कुन देशको मुद्रा हो ??
— मकाऊ
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment