ःमहत्त्वपूर्ण विज्ञान (Science) प्रश्नोत्तरः
(कृपया Share गर्नु होला !!)
••••••••••••••• ••••••••••••••• ••••••••••
1. कुन-कुन धातुहरुलाई मिलाएर चुम्बक बनाइन्छ ??
>>:- अल्यूमिनियम र निकल
2. कुन पदार्थ पानीमा जल्दछ ??
>>:- सोडियम
3. पिउँने पानीमा कुन ग्यास मिल्छ ??
>>:- क्लोरिन (CL)
4. हीटरमा कुन धातुको तार हुन्छ ??
>>:- नाइक्रोम
5. कुन ग्रहलाई इभिनिङ्ग स्टार भनिन्छ ??
>>:- शुक्र ग्रह
6. कुन ग्यासले मानिसलाई हसाउँछ ??
>>:- नाइट्र्स आक्साइड (NO2)
7. रुखको पात किन हरियो हुन्छ ??
>>:- क्लोरोफिलको कारण
8. मानिसको शरीरमा कुल कति ओटा हाड हुन्छ ??
>>:- 206 र बच्चामा 300 ओटा
9. आगोमा कुन पदार्थ जल्दैन ??
>>:- एसबेस्ट्स
10. सबभन्दा कडा धातु कुन हो ??
>>:- हीरा
11. कुन ग्रहलाई रेड स्टार भनिन्छ ??
>>:- मंगल ग्रह
12. सबभन्दा विषालु पदार्थ कुन हो ??
>>:- रेडियम
13. कुन-कुन धातुलाई मिलाएर पितल बनाइन्छ ??
>>:- तामा र जस्ता
14. भारतमा बढी मात्रामा पाइने पदार्थ कुन हो ??
>>:- अभ्रक
15. हावामा जल्ने ग्यास कुन हो ??
>>:- कार्बन मोनिअक्साइड
16. वायुमण्डलमा नपाइने ग्यास कुन हो ??
>>:- क्लोरीन
17. सुर्योदयको देश कुन हो ??
>>:- जापान
18. बिहारको दुःख कुन नदी हो ??
>>:- कोसी
19. सर्वप्रथम कुन धातुको खोज भएको थियो ??
>>:- तामा
20. भारतमा सबभन्दा बढी मार्ग बदल्ने नेपालको नदी कुन हो ??
>>:- कोसी
••••••••••••••• ••••••••••••••• ••••••••••••
By: #U_T_R
(कृपया Share गर्नु होला !!)
•••••••••••••••
1. कुन-कुन धातुहरुलाई मिलाएर चुम्बक बनाइन्छ ??
>>:- अल्यूमिनियम र निकल
2. कुन पदार्थ पानीमा जल्दछ ??
>>:- सोडियम
3. पिउँने पानीमा कुन ग्यास मिल्छ ??
>>:- क्लोरिन (CL)
4. हीटरमा कुन धातुको तार हुन्छ ??
>>:- नाइक्रोम
5. कुन ग्रहलाई इभिनिङ्ग स्टार भनिन्छ ??
>>:- शुक्र ग्रह
6. कुन ग्यासले मानिसलाई हसाउँछ ??
>>:- नाइट्र्स आक्साइड (NO2)
7. रुखको पात किन हरियो हुन्छ ??
>>:- क्लोरोफिलको कारण
8. मानिसको शरीरमा कुल कति ओटा हाड हुन्छ ??
>>:- 206 र बच्चामा 300 ओटा
9. आगोमा कुन पदार्थ जल्दैन ??
>>:- एसबेस्ट्स
10. सबभन्दा कडा धातु कुन हो ??
>>:- हीरा
11. कुन ग्रहलाई रेड स्टार भनिन्छ ??
>>:- मंगल ग्रह
12. सबभन्दा विषालु पदार्थ कुन हो ??
>>:- रेडियम
13. कुन-कुन धातुलाई मिलाएर पितल बनाइन्छ ??
>>:- तामा र जस्ता
14. भारतमा बढी मात्रामा पाइने पदार्थ कुन हो ??
>>:- अभ्रक
15. हावामा जल्ने ग्यास कुन हो ??
>>:- कार्बन मोनिअक्साइड
16. वायुमण्डलमा नपाइने ग्यास कुन हो ??
>>:- क्लोरीन
17. सुर्योदयको देश कुन हो ??
>>:- जापान
18. बिहारको दुःख कुन नदी हो ??
>>:- कोसी
19. सर्वप्रथम कुन धातुको खोज भएको थियो ??
>>:- तामा
20. भारतमा सबभन्दा बढी मार्ग बदल्ने नेपालको नदी कुन हो ??
>>:- कोसी
•••••••••••••••
By: #U_T_R
Comments
Post a Comment