द्वितीय विश्व युद्धः
••••••••••••••• •••
1. दोस्रो विश्व युद्ध कति वर्ष सम्म चलेको थियो ??
Ans- 6 वर्ष
2. द्वितीय विश्व युद्धको शुरुआत कहिले भएको थियो ??
Ans- 1 सेप्टेम्बर 1939
3. यस युद्धको अन्त्य कहिले भयो ??
Ans- 2 सेप्टेम्बर 1945
4. द्वितीय विश्व युद्धमा कति देशको सहभागिता थियो ??
Ans- 61 देश
5. युद्धको तत्कालिन कारण के थियो ??
Ans- जर्मनीले पोल्याण्ड माथि आक्रमण
6. दोस्रो विश्व युद्धको समयमा जर्मन जनरल रोम्मेलको नाम के राखेको थियो ??
Ans- डेजर्ट फक्स
7. म्यूनिख पेक्ट कहिले सम्पन्न भयो ??
Ans- 1938 सेप्टेम्बर
8. जर्मनीले कुन सन्धिको उल्लंघन गरेको थियो ?
Ans- वर्सायको सन्धि
9. जर्मनीले वर्सायको सन्धि कहिले तोडेको थियो ??
Ans- सन् 1935
10.स्पेनमा गृहयुद्ध कहिले शुरु भएको थियो ??
Ans- सन् 1936
11.संयुक्त रूपमा इटली र जर्मनीको पहिलो शिकार कुन देश भएको थियो ??
Ans- स्पेन
12.सोभियत संघ माथि जर्मनीले आक्रमण गर्न बनाएको योजनालाई के भनियो ??
Ans- बारबोसा
13. जर्मनीको तर्फबाट द्वितीय विश्व युद्धमा इटलीको प्रवेश कहिले भएको थियो ??
Ans- 10 जून 1940
14. अमेरिका द्वितीय विश्व युद्धमा कहिले सामिल भएको थियो ??
Ans- 8 सेप्टेम्बर 1941
15. द्वितीय विश्व युद्धको समयमा अमेरिकाको राष्ट्रपति को थियो ??
Ans- फ्रेङ्कलिन डी. रुजवेल्ट
16. द्वितीय विश्व युद्धको समयमा इङल्याण्डको प्रधानमन्त्री को थियो ??
Ans- विस्टन चर्चिल
17. कुन सन्धिलाई आरोपित सन्धि भनेर चिनिन्छ ??
Ans- वर्सायको सन्धि
18. द्वितीय विश्व युद्धमा जर्मनीको पराजयको श्रेय कुन देशलाई मानिन्छ ??
Ans- रूस
19. अमेरिकाले जापानमा एटम बम कहिले खसालेको थियो ??
Ans- 6 अगस्ट 1945
20. अमेरिकाले जापानको कुन कुन शहरमा एटम बम खसालेको थियो ??
Ans- हिरोशिमा र नागासाकी
21. द्वितीय विश्व युद्धमा मित्र राष्ट्र द्वारा पराजित हुने अन्तिम राष्ट्र कुन हो ??
Ans- जापान
22. अन्तर्राष्ट्रीय क्षेत्रमा द्वितीय विश्वयुद्धको सबभन्दा ठूलो योगदान के हो ??
Ans- संयुक्त राष्ट्रसंघको स्थापना
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
Byः #U_T_R
•••••••••••••••

22. अन्तर्राष्ट्रीय
Ans- संयुक्त राष्ट्रसंघको स्थापना
•••••••••••••••
Byः #U_T_R
Comments
Post a Comment