Super गणित—१५
••••••••••••••• ••••••
१. कुनै रकम 5 वर्षमा आफै दोब्बर हुन्छ भने व्याजदर कति होला ??
—: 20%
२. कुनै एउटा पाङ्ग्राको अर्द्धव्यास 35cm छ भने 10 चक्कर लाउँदा यसले कति दुरि पार गर्दछ ??
—: 2200cm
३. 44cm लम्बाई भएको एउटा तारलाई मोडेर एउटा वृत बनाएको छ भने त्यो वृतको व्यास कति होला ??
—: 14cm
४. कुनै काम 6 जनाले 4 दिनमा गर्न सक्छ भने 4 जनाले कति दिनमा सक्छन् ??
—: 6 दिन
५. एउटा शहरमा 1500 जनसंख्या मध्ये 3200 जना अण्डा खान्छन्, 2500 जना मासु खान्छन् र 1500 जना दुवै खान्छन् भने कति जना शुद्ध शाकाहारी छन् ??
—: 800 जना
६. बाबु छोराको उमेरको जोड 70 वर्ष छ, बाबुको उमेर छोराको भन्दा 30 वर्ष बढी छ भने छोराको उमेर कति होला ??
—: 20 yrs
७. कुनै 4m X 3m X 2m को कोठामा 40cm X 30cm X 20cm को बक्सा राख्दा कति ओटा अटाउँन सकिन्छ ??
—: 1,000 boxes
८. यदि 18 ओटा सुन्तलाको क्रयमूल्य 16 ओटा सुन्तलाको विक्रय मूल्यसँग बराबर छ भने नाफा प्रतिशत कति होला ??
—: 12.5%
९. सन् 1990 मा एक जना बाबुको उमेर छोराको उमेरको चार गुणा थियो र सन् 2010 मा उसको उमेर छोराको उमेरको दोब्बर हुनेछ भने छोरा कुन वर्षमा जन्मिएको होला ??
—: सन् 1980
१०. 5 जना केटाहरुको औसत उचाई 57 इन्च छ, यदि 63 इन्च अग्लो एउटा केटा सो समूहमा प्रवेश गरेको खण्डमा अब औसत उचाई कति हुन्छ ??
—: 58 इन्च
११. दुई ओटा संख्याको औसत xy छ, यदि एउटा संख्या 2xy – x भए अर्को संख्या कति होला ??
—: x
१२. सुविना विहान 7 बजे कारको यात्रा सुरु गर्छिन र 7:20 मा टायर पंचर हन्छ । यदि उनले जम्मा 9km दुरी पार गरेको भए कारको गति प्रतिघण्टा कति होला ??
—: 27 km/hour
१३. एउटा पाइपले एक ट्याङ्की भर्न 10 घण्टा लगाउँछ भने 3 घण्टामा ट्याङ्कीको कति भाग भरिएला ??
—: 3/10 भाग
१४. एउटा शहरमा जनसंख्या प्रत्येक वर्ष 5% ले वृद्धि हुन्छ । यदि अहिलेको जनसंख्या 1,20,000 भए एक वर्ष पछि उक्त शहरको जनसंख्या कति होला ??
—: 1,26,000
१५. ✔3✔729 को मान कति हन्छ ??
—: 9
••••••••••••••• ••••••••••••••• ••••••••••••••• ••
By: #U_T_R
•••••••••••••••

Comments
Post a Comment