Skip to main content

टेलिभिजन (Television - TV)

Television Fact
विकासक्रम – सन्
••••••••••••••••••••
➤• 1830 — थोम्स एडिसन र ग्राहम बेलले आवाज र फोटो ट्रान्सफर गरेर देखाएको
➤• 1907 — पहिलो पटक “Television” शब्द आस्तित्वमा आउनुको साथै डिसनेरीमा पनि थपिएको
➤• 1924 — जोन ब्रेडले पहिलो पटक छाया चित्रलाई मूव गरिएको
➤• 1933 — हप्तामा 2 पटक प्रोग्राम टीभीमा आउन सुरु
➤• 1936 — विश्वमा करिब 200 टेलिभिजन सेट प्रयोगमा आइसकेको र 12 इन्चको टीभी स्क्रीनको साथमा ठूल-ठूला उपकरण आउँनु
➤• दोस्रो विश्वयुद्ध — यस समयमा टीभिको प्रयोग बढ्दै गएको र टीभी प्रचार प्रसार गर्ने यन्त्रको रुपमा प्रयोग हुन थाल्यो । त्यतिबेला टेबलटप र कन्सोल दुई मुख्य टीभी मोडल बढी प्रचलनमा आएको
➤• 1953 — अमेरिका बाट पूर्ण रुपमा कलर टीभीको प्रसारण शुरू
➤• 1956 — रोबर्ट एडलरले पहिलो रिमोट कन्ट्रोलको निर्माण
➤• 1959 — भारतमा टेलीभीजन प्रसारणको सुरुवात
➤• 1962 — “AT&T” कम्पनीले टेलीस्टार सार्वजनिक गरिएको
➤• 1967 — प्रायः सबै प्रोग्राम कलरफुल आउँन थालेको
➤• 1969 — ‘Apollo 11’ को पहिलो प्रोग्राम ब्रोडकास्ट भएको र जसलाई 600 मिलियन मानिसले हेरिएको
➤• 1973 — टीभीको स्क्रीन अझै ठूलो गरेको र यसको तौल पनि धेरै गह्रो
➤• 1980 — टीभीको साथमा VCR, Games आदि आउन थालेको, जसले गर्दा टीभीको पपुल्यारिटी झन बढेर रिमोट भएको टीभी धेरै लोकप्रिय भएको
➤• 1990 — टेलिभिजनको साइज र क्वालिटीमा धेरै विकास भएको र यसै समयमा LCD र प्लाज्मा जस्तो टेक्नोलोजीमा एक्सपेरिमेन्ट सरु भएको
➤• 2000 — VCR को ठाउँमा DVD Player को उपयोग हुन थालेको र केही कमर्सियल च्यानलको स्थापना हुनुको साथै टीभीमा धेरै परिवर्तन भई इडियट बक्स बाट स्मार्ट टीभीको विकास भएको
➤• 2001 — यस समय पछी नै अहिले स्मार्ट टीभीको जमाना आएको, साथै अल्ट्रा UHD, बेन्डेवल, 4K, 3D, LCD/LED टीभी अहिले मनोरञ्जनको लागि मात्र नभई कम्प्यूटिङ्ग र कनेक्टिभिटीको लागि पनि प्रयोग भईरहेको
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...