भुगोल — जिल्ला र अञ्चल विशेषः
••••••••••••••••••••••••••••••••••
➤ भारतलाई मात्र छुने जिल्ला — २४
➤ भारत र चीन दुवै देशलाई छुने जिल्ला — २ (ताप्लेजुङ र दार्चुला)
➤ चीनलाई मात्र छुने जिल्ला — १३
➤ चीन समेत भारतलाई छुने जिल्ला — २६
➤ भारत समेत चीनलाई छुने जिल्ला — १५
➤ भारतलाई मात्र छुने अञ्चल — ४
➤ चीनलाई मात्र छुने अञ्चल — ४
➤ दुई जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला — ३ (झापा, दर्चुला र कञ्चनपुर)
➤ तीन तिरबाट नदीले सिमाना छुट्याएको जिल्ला — ओखलढुंगा
➤ आफनै अञ्चल सीमाना नछुने जिल्लाहरु — ३ (भक्तपुर, नुवाकोट र लमजुङ)
➤ नेपालको सीमावर्ती जिल्लासँग मात्र सीमाना जोडिएका जिल्ला — ३६
➤ हिमाली प्रदेशमा पर्ने जिल्ला — १६
➤ पहाडी प्रदेशमा पर्ने जिल्ला — ३९
➤ तराई प्रदेशमा पर्ने जिल्ला — २०
➤ दुवै देशसँग सिमाना नजोडिएका जिल्ला — ३६
➤ माथिल्लो सगरमाथामा पर्ने जिल्ला — ३ (ओखलढुंगा, खोटाङ र सोलुखुम्बु)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
🍃‘Save Energy’🍃

Comments
Post a Comment