महत्त्वपूर्ण विश्व भूगोल विशेषः🆕
भाग — १🆕
••••••••••••••••••••••••••••
१. – संसारमा सबभन्दा पहिले पुस्तक छाप्ने व्यक्ति को हुन् ??
उत्तर – कोस्टर
२. – संसारको सबभन्दा प्राचीन भाषा कुन हो ??
उत्तर – संस्कृत
३. – विश्वको सबभन्दा लामो रेलमार्ग कहाँ रहेको छ ??
उत्तर – रूस (ट्रान्स सायबेरियन रेलमार्ग, जुन मास्कोमा ब्लडीवास्टक सम्म छ)
४. – त्यो कुन देश हो जहाँ कपडामा समाचार प्रकाशित हुन्छ ??
उत्तर – स्पेन
५. – अमिलो मह कहाँ पाइन्छ ??
उत्तर – ब्राजीलको जंगल
६. – सिनेमाघर नभएको देश कुन हो ??
उत्तर – भूटान
७. – विश्वमा कति भाषा बोल्छन् ??
उत्तर – लगभग 5000 भाषा
८. – संसारको सबभन्दा मंहगो वस्तु के हो ??
उत्तर – रेडियम
९. – विश्वको कुन महारानी थियो, जसले मैनले भिजिएको वस्त्र लगाएर अग्नि परीक्षा दिएको थियो ??
उत्तर – फ्रान्सको महारानी ‘रिचर्ड’ (उहाँ माथि आफनो बुढा लुईस स्काउट द्वारा चारित्रिक सङ्का गरेको कारणले आफू निर्दाेश साबित गर्नको लागि मैनमा डुबाएको गाउन लगाएर जलिरहेको आगोमा हिड्न बाध्य बनाएका थिए । रानी निर्दोश सावित भईन ।)
१०. – राष्ट्रिय शोक दिवसमा पनि राष्ट्रीय झण्डा नझुकाउने देश कुन हो ??
उत्तर – सऊदी अरब
११. – कुन राजाले तम्बाखु खान अनिवार्य गरेको थियो ??
उत्तर – पीटर दी ग्रेट (15औं शताब्दी तिर रूसमा)
१२. – कुन देशको राष्ट्रपतिको कार्यकाल एक वर्षको हुन्छ ??
उत्तर – स्विटजरल्याण्ड
१३. – महिलालाई स्कूल शिक्षा (सह शिक्षा) नदिने देश हो ??
उत्तर – सऊदी अरब
१४. – शाखाको आधारमा विश्वको सबभन्दा ठूलो बैंक कुन हो ??
उत्तर – भारतीय स्टेट बैंक (16000+ शाखा र 21000+ एटीएम)
१५. – विश्वमा सबभन्दा धेरै कर्मचारी कुन क्षेत्रमा कार्यरत छन् ??
उत्तर – भारतीय रेलवे (15.5 लाख नियमित कर्मचारी)
१६. – कुन देशको मानिस रूखमा बस्छन् ??
उत्तर – कंगो बेसिन (जायरे अफ्रीका)
१७. – ‘इनकम ट्याक्स’ नलाग्ने देशमा कुन हो ??
उत्तर – मोनाको (यूरोप)
१८. – सुन सबभन्दा सस्तो कहाँ पाइन्छ ??
उत्तर – लण्डन र न्यूयार्क
१९. – ईसा मसीह कुन भाषामा कुरा गर्दथ्यो ??
उत्तर – अरमिया
२०. – कुन देशको कानून सबभन्दा कठोर मानिन्छ ??
उत्तर – सऊदी अरब
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍃‘Save the World’🍃
महत्त्वपूर्ण विश्व भूगोल विशेषः🆕
भाग — २🆕
••••••••••••••••••••••••••••
२१. – कुन देशको मानिस अधिक परिश्रमी मानिन्छ ??
उत्तर – जापान
२२. – कहाँ को मानिस वर्फको घरमा बस्छन् ??
उत्तर – ध्रुव प्रदेश
२३. – विश्वमा सबभन्दा कम शब्द भएको भाषा कुन हो ??
उत्तर – इटालियन
२४. – टुइटर, फेसबुक र आरकूट कुन वेब साइटरो उदाहरण हो ??
उत्तर – सोशल नेटवर्किङ्
२५. – प्रत्येक नागरिक सैनिक भएको देश कुन हो ??
उत्तर – इजरायल
२६. – सन् 2011 मा विश्वको सबभन्दा धनी व्यक्ति को थियो ??
उत्तर – कार्लोस स्लिम (मेक्सिको)
२७. – विश्वको सबभन्दा ठूलो कार्यालय कुन हो ??
उत्तर – अमेरिकाको रक्षा विभाग पेण्टागन जहाँ 29,000 हजार कर्मचारी काम गर्दछन् ।
२८. – विश्को सबभन्दा ठूलो किसान को हुन ??
उत्तर – कोएले (साढे २ लाख गाईको मालिक, ब्राजील)
२९. – तासको आविष्कार कुन देशमा भएको हो ??
उत्तर – चीन
३०. – विश्वको सबभन्दा धनी देश कुन हो ??
उत्तर – स्विटजरल्याण्ड
३१. – विश्वको सबभन्दा गरीब देश कुन-कुन मानिन्छ ??
उत्तर – चाड, इथोयोपिया, बंगालादेश
३२. – एउटा पनि नदि नभएको देश कुन हो ??
उत्तर – सऊदी अरब
३३. – विश्वको सबभन्दा पुरानो समाचार- पत्र कुन हो ??
उत्तर – स्वीडनमा प्रकाशित भएको ‘अफिसियल जनरल’
३४. – सबभन्दा बढी पुस्तकालय कहाँ छ ??
उत्तर – भारत
३५. – आगोले नजल्ने पदार्थ कुन हो ??
उत्तर – एस्बेस्टस
३६. – प्रत्येक १२ वर्षमा मिठो र नुनिलो पानीमा परिवर्तन भइरहने ताल कुन हो ??
उत्तर – तिब्बतको उरूसी ताल
३७. – पाँच ओटा सूर्य देख्ने सहर कुन हो ??
उत्तर – सिंग नाइट चूङ् (चीन)
३८. – विश्वको सबभन्दा लामो यात्रुबस कहाँ रहेको छ ??
उत्तर – अमेरिका (जसको लम्बाई 76 फिट, 11 टन तौल र 121 जना यात्री बस्न सक्ने)
३९. – डाक टिकटमा आफनो देशको नाम नभएको राष्ट्र कुन हो ??
उत्तर – ग्रेट ब्रिटेन
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍃‘Save the Earth’🍃

Comments
Post a Comment