नेपाली चलचित्र विशेषः
••••••••••••••••••••••
🎬. नेपाली भाषामा निर्मित पहिलो टेलिफिल्म कुन हो ??
– यस्तै हुन्छ
🎬. नेपालको पहिलो सिनेमा घर कुन हो ??
– मदन जनसेवा हल
🎬. निजी क्षेत्रबाट निर्माण गरिएको प्रथम नेपाली चलचित्र कुन हो ??
– माइतीघर
🎬. नेपाली भाषामा तयार गरिएको पहिलो कथानक चलचित्र कुन हो ??
– सत्य हरिश्चन्द्र
🎬. पार्श्व संगीत दिएको पहिलो नेपाली चलचित्र कुन हो ??
– मनको बाँध
📺. नेपाल टेलिभिजनबाट निर्मित तथा प्रसारित पहिलो टेलिफिल्म कुन हो ??
– पृथ्वीनारायण शाह
💻. नेपालको पहिलो सिनेमास्कोप चलचित्र कुन हो ??
– राँको
🎬. नेवारी चलचित्र राजमतिको भूमिकामा अभिनय गर्ने नायिका को हुन् ??
– हिसिला महर्जन
💻. शिव श्रेष्ठ द्वारा अभिनित पहिलो फिल्म कुन हो ??
– जीवन रेखा
🎬. ‘झुमा’ चलचित्र कुन साहित्यकारको कथामा बनेको चलचित्र हो ??
– हिरण्य भोजपुरी
📀. VCD मा आएको पहिलो नेपाली चलचित्र कुन हो ??
– लोभीपापी
📀. पहिलो पटक बाँदरको अभिनय रहेको नेपाली चलचित्र कुन हो ??
– गोपीकृष्ण
📀. पहिलो पटक हात्तीको अभिनय रहेको नेपाली चलचित्र कुन हो ??
– माउते दाइ
🎥. राजेश हमाल द्वारा अभिनित पहिलो चलचित्र कुन हो ??
– युगदेखि युगसम्म
🎥. इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र कुन हो ??
– बादलपारि
🎥. जनआन्दोलनको पृष्ठभूमिमा बनाएको पहिलो चलचित्र कुन हो ??
– बलिदान
🎬. नेपालको पहिलो रङ्गीन चलचित्र कुन हो ??
– कुमारी
🎬. नेपाल चलचित्र संस्थानको स्थापना कहिले भएको हो ??
– वि.सं. २०२८ कार्त्तिक १६
💿. नेपालमा बनेको पहिलो चलचित्र कुन हो ??
– आमा (२०२२)
🎬. नेपाल चलचित्र संस्थान द्वारा निर्मित पहिलो चलचित्र कुन हो ??
– मनको बाँध
🎬. संस्कृत भाषामा निर्मित नेपालको पहिलो चलचित्र कुन हो ??
– गुरुदक्षिणा
(©गुडविल, के.सी. २०७२)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🙆‘Think Positive’🙆

Comments
Post a Comment