Skip to main content

सौर्यमण्डल र ग्रह विशेषः १ र २

सौर्यमण्डल र ग्रह विशेषः1⃣
✨⭐🌟☀⚡🌙⭐🌟
१. ‘भूगोलको पिता’ कसलाई मानिन्छ ??
– हिकाटियस (Hecataeus)
२. ‘ज्योग्राफिका’ (Geographica) को लेखक को हुन् ??
– इरेटास्थानीज
३. सौर्यमण्डलमा ग्रहको संख्या ??
– 8
४. सबभन्दा ठूलो ग्रह ??
– वृहस्पति
५. उपग्रह विहिन ग्रह ??
– बुध र शुक्र
६. सूर्यको एक परिक्रमा गर्न बढी समय लिने ग्रह ??
– नेप्च्यून
७. सौर्यमण्डलमा क्षुद्र ग्रह कुन-कुन ग्रहहरुको बीचमा रहेको छ ??
 – मंगल र वृहस्पति
८. ‘पृथ्वीको जुम्ल्याह बहिनी’ ??
– शुक्र
८. ताराको मध्य दूरी ज्ञात गर्ने एकाई ??
– प्रकाश वर्ष
१०. सबभन्दा गह्रौँ ग्रह ??
– वृहस्पति
११. पृथ्वी आफनो अक्षमा कति झुकेको छ ??
– 23 1/2°
१२. सूर्य बाट सबभन्दा टाढाको ग्रह ??
– नेप्च्यून
१३. सूर्य आफनो अक्षमा कुन दिशामा घुम्दछ ??
– पूर्व देखि पश्चिम
१४. ‘सी अफ ट्रांक्विलिटी’ कहाँ छ ??
– चन्द्रमा
१५. सबभन्दा सानो ग्रह ??
– बुध
१६. ‘सौर्यमण्डलको जन्मदाता’ केलाई मानिन्छ ??
– सूर्य
१७. सौर्यमण्डलको सबभन्दा तातो ग्रह ??
– शुक्र
१८. कुन तारामण्डलको तारा ध्रुवतारा तिर संकेत गर्दछ ??
– सप्तर्षि
१९. शनिलाई सूर्यको चारै तिर चक्कर लगाउन लाग्ने समय ??
– 29.5 वर्ष
२०. यूरेनसलाई सूर्यको चारै तिर एक परिक्रमा गर्न लाग्ने समय ??
– 84 वर्ष
२१. पृथ्वीले परिभ्रमण गर्दा प्रति मिनेट करीब कति दूरी पार गर्दछ ??
– 49 किलोमीटर
२२. ताराको रङ कसको सूचक हो ??
– उसको ताप
२३. कुन ग्रहले हरियो प्रकाशलाई उत्सर्जित गर्दछ ??
– नेप्च्यून
२४. हाम्रो आकाशगंगाको केन्द्रको परिक्रमा गर्न सूर्यलाई कति समय लाग्दछ ??
– 25 करोड वर्ष
२५. ब्रह्माण्डको उत्पत्ति सम्बन्धि सर्वाधिक मान्य सिद्धान्त कुन हो ??
 – बिग बैंग सिद्धान्त
(©सामान्य ज्ञान महासागर)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🙌‘Save Earth’🙌

सौर्यमण्डल र ग्रह विशेषः2⃣
✨⭐🌟☀⚡🌙⭐🌟
२६. पृथ्वीको आकाशगंगा (ग्यालेक्सी) लाई के भनिन्छ ??
– मन्दाकिनी
२७. पृथ्वीको आकाशगंगाको सबभन्दा शीतल र चम्किलो ताराहरुको समूहलाई के भनिन्छ ??
– ओरियन नेबुला (Orian Nebula)
२८. कुन ग्रहको दिनको मान र अक्षको झुकाव पृथ्वीको जस्तै रहेको छ ??
– नेप्च्यून
२९. त्यो सीमा जसको बाहिर ताराहरु आन्तरिक मृत्यु बाट ग्रसित हुन्छ, त्यसलाई के भनिन्छ ??
– चन्द्रशेखर सीमा
३०. सर्वप्रथम खोजिएको क्षुद्रग्रह कुन हो ??
– सिरस
३१. ‘ब्लाक होल सिद्धान्त’ कसको हो ??
– एस. चन्द्रशेखर
३२. ब्रह्माण्डको सबभन्दा ठूलो तारा कुन हो ??
– स्पाइनल ओरेगी
३३. पृथ्वी र चन्द्रमाको कक्षमा कति डिग्रीको झुकाव छ ??
– 5°
३४. आकाशको सबभन्दा चम्किलो तारा कुन हो ??
– साइरस (Dog Star)
३५. कुन आकाशीय पिण्डलाई ‘पृथ्वी पुत्र’ भनिन्छ ??
– चन्द्रमा
३६. ताराहरु टिमटिम चम्कनुको कारण ??
– प्रकाशको अपवर्तन
३७. आकाशको रङ निलो हुनुको कारण ??
– प्रकीर्णनको कारण
३८. ‘एन्ड्रोमेडा’ हाम्रो आकाशगंगा बाट कति टाढा छ ??
– 2.2 मिलियन प्रकाश वर्ष
३९. अन्तरिक्ष यान मेगलान कुन ग्रहमा पठाएको थियो ??
– मंगल
४०. सूर्यबाट सबभन्दा नजिकको ग्रह ??
– बुध
४१. कुन ग्रहको आकार पृथ्वीको आकार जत्रै छ ??
– शुक्र
४२. सूर्यको प्रकाश पृथ्वी सम्म आइपुग्न कति समय लाग्छ ??
– 8 मिनेट 20 सेकन्ड
४३. अन्तरिक्ष यात्रीलाई आकाशको रङ कस्तो देखिन्छ ??
– कालो
४४. पृथ्वी बाट नजिकको तारा कुनलाई मानिन्छ ??
– सूर्य
४५. छिटो घुम्ने र उच्च रेडियो तरंग छोड्ने पल्सर कुन हो ??
– न्यूट्रन तारा
४६. ब्रह्माण्डको विस्फोटी तारालाई के भनिन्छ ??
– अभिनव तारा
४७. एक खगोलीय दूरी के हो ??
– पृथ्वी र सूर्य बीचको दूरी
४८. सौर्यमण्डलको खोज कसले गर्यो ??
– कोपरनिकस
४९. सौर्यमण्डलको सबभन्दा अग्लो पर्वत कुन र कहाँ पर्दछ ??
– ‘निक्स ओलम्पिया’ र मंगल ग्रहमा
५०. एक प्रकाश वर्ष कति दूरी बराबर हुन्छ ??
– 9.46×1012 किमी
(©सामान्य ज्ञान महासागर)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🌴🍀🍂‘Save Envt...’🍃🌾🍁

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...