Skip to main content

सामान्य विविध ज्ञान

महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तरः
•••••••••••••••••••••••••••
१. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ??
>> ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला)
२. "The Great Himalayan Trail" ले कति राष्ट्रलाई जोड्दछ ??
>> ४
३. ‘Two by Two by Two’  सिद्धान्त केसगँ सम्बन्धित छ ??
>> अन्तर्राष्ट्रिय व्यापार (Int'l trade)
४. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ??
>> २७
५. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ??
>> चिनको सियान देखि इटलीको रोम
६. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ?
>> कान सु प्रान्तकाे सदरमुकाम लान चाै
७. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ??
>> बेलग्रेड
८. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ??
>> हाइड्रा
९. पृथ्वीनारायण शाहको छोरी को हुन् ??
>> बिलसकुमारी
१०. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ??
>>  २०७३ माघ २३
११. हुलाकी राजमार्गको पहिलो चरणले कति जिल्लालाई समेटिएको छ ??
>> १५ जिल्ला
१२. सबैभन्दा उच्च उचाइमा फिल्म अवार्ड समारोह आयोजना गरी गिनिज वर्ल्ड रेकर्डमा नेपालले कहिले नाम लेखाए ??
>> सन् २०१६ नोभेम्बर २८
१३. इन्टरपोलको २३औं क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्मपन्न भएको हो ??
>> २०७३ माघ ७, काठमाडौँ
१४. नेपालको कृषि बैंकले कहिले देखि साना किसान विकास कार्यक्रम सुरु गरेको हो ??
>> वि.सं. २०३२
१५. कृषि विकास बैंकले कहिले नेपाल राष्ट्र बैंक बाट ‘क’ वर्गको वाणिज्य बैंकको इजाजत प्राप्त गरेको हो ??
>> २०६२ चैत्र ३
१६. नेपालको ११औं राष्ट्रिय निकुञ्ज कुन हो ??
>> शुक्लाफाँटा (३०५ वर्ग किमि, कञ्चनपुर)
१७. बाह्रसिङ्गेका लागि प्रसिद्ध रा. नि. कुन हो ??
>> शुक्लाफाँटा
१८. वि.सं. २०७३ कार्त्तिक १ मा मकवानपुरको दामनमा फेला परेको नयाँ चरा कुन हो ??
>> ग्रे साइडेड थ्रस
१९. थारु समुदायमा वंशाणुगत रोगको रुपमा देखा परेको ‘सिकलसेल एनिमिया’ पहिलो पटक कहिले पत्ता लागेको हो ??
>> सन् १९९१
२०. नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको कति औं स्थानमा पर्दछ ??
>> ११ औं
२१. प्रमाणीकरण भएको ९१औं दिन देखि प्रारम्भ भएको एेन कुन हो ??
>> राष्ट्रिय युवा परिषद् ऐन,२०७२
२२. नेपालको कति जिल्लामा अल्लो उत्पादन हुने गरेको छ ??
>> ५८
२३. ‘उत्तम शान्ति पुरस्कार’ को राशि कति हो ??
>> रु. ३५ हजार
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
💡‘Save Electricity’💡

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...