जिल्लाको विशेषताः
•••••••••••••••••••
➤ हिमालपारीको जिल्ला – मनाङ र मुस्ताङ
➤ झोलुङ्गे पुलको जिल्ला – बाग्लुङ्
➤ कफी खेतीको लागि प्रसिद्ध जिल्ला – गुल्मी
➤ चिया खेतीको लागि प्रसिद्ध जिल्ला – इलाम
➤ नयाँ नेपाल भनी चिनिने जिल्ला – बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
➤ ज्वालामुखीको चिन्ह भएको जिल्ला – दैलेख
➤ उत्तर हिमालय देखि दक्षिणमा महाभारत सम्म फैलिएको जिल्ला – धादिङ्
➤ माथिल्लो सगरमाथा – ओखलढंुगा, सोलु र खोटाङ
➤ महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला – पर्सा
➤ महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला – मकवानपुर र अर्घाखाँची
➤ नेपालको कान्छो जिल्ला – कालिकोट
➤ सबभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला – हुम्ला
➤ ५२ पोखरी ५३ टाकुरीको जिल्ला – रुकुम
➤ जुनार खेतीका लागि प्रसिद्ध जिल्ला – सिन्धुली र रामेछाप
➤ नेपालको मरुभूमि – मुस्ताङ
➤ नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला – बागलुङ
➤ सबभन्दा बढी विमानस्थल भएको जिल्ला – सोलुखुम्बु
➤ एग बास्केट – चितवन
➤ गण्डकी बाट धौलागिरीमा सारिएको जिल्ला – पर्वत
➤ बराबर क्षेत्रफल भएका जिल्लाहरु – बर्दिया र डोटी (२०५५ व.किमि) र रामेछाप र तनहुँ (१५४६ व.किमि)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍀‘Keep clean City’🍀

Comments
Post a Comment