रोचक तथ्य — विविधः
••••••••••••••••••••••••
👯. तपाइ जस्तै देख्ने दुनियामा कम से कम 7 जना मानिसहरु हुन्छन् । तर उससँग मिल्ने चान्स केवल 9% हुन्छ ।
•••
🍜. AMUL को पूरा रूप “ANAND MILK UNION LIMITED” हो।
•••
🏃. अमेरिकामा लगभग 328 मानिसको नाम ABCDE रहेको छ।
•••
🙇. सन् 2020 सम्म विमारीले मर्ने संख्यामा DEPRESSION दोस्रो सबभन्दा ठूलो कारण हुनेछ ।
•••
💼. माइक्रोसफ्टमा 34% कर्मचारी भारतीय रहेको छ।
•••
🐍. BLACK MAMBA विश्वको सबभन्दा छिटो घिस्रने (प्रति घण्टा 17 कि.मी.) सर्प हो ।
•••
💅. तपाइको हातको बूढी अौँलाको नङ अरु भन्दा ढिलो बढ्दछ ।
•••
👟. तपाइलाई नोटिस गर्नु भन्दा पहिला नै मानिसले तपाइको जुत्तामा ध्यान दिई सकेको हुन्छ ।
•••
🍶. मानिस द्वारा बनाएको पहिलो कीटनाशक DOT हो।
•••
🔫. विश्वको प्रायः सबै सीरियल किलर नोभेम्बर महिनामा जन्मिएको छ ।
•••
👔. तपाइले आफनो घाँटीको टाईलाई करिब 17,147 फरक-फरक तरिकाले बाध्न सकिन्छ।
•••
💤. सिरानी विना नै सुत्दा ढाड दुख्ने कम हुनुको साथै मेरुदण्ड पनि दह्रो राख्छन् ।
•••
🍟. POPCORN विश्वको सबैभन्दा पुरानो स्न्याक्स हो यो पछिल्लो 7000 वर्ष देखि खादै आएको छ।
•••
👼. मानिसको दिमाग कुनै पनि समय खानेकुरा, सुन्दर मुहार र खतरानाक कुराहरुलाई चिन्नमा ढिलो गर्दैन।
•••
💪. “मार्शल आर्ट” भारतको खोज हो। पछि यसलाई बौद्ध भिक्षुहरुले बाहिर फैलाएको हो।
•••
🍺. अल्कोहल बढी मात्रमा सेवन गरेमा शुक्राणुको संख्या कम हुँदै जान्छ।
•••
💉. विश्वमा कुनै मानिसको पहिलो सर्जरी भारतमा भएको थियो।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍀‘Keep Green’🍀

Comments
Post a Comment