रोचक तथ्य — हात्ती (Elephant)
••••••••••••••••••••••••••••••••••
🐘. हात्ती जमीनमा बस्ने सबभन्दा ठूलो जनावर हो।
•
🐘. हात्ती 70 वर्ष सम्म जीवित रहन सक्छ ।
•
🐘. हात्ती एउटा मात्र यस्तो प्राणी हो जो उफ्रिन सक्दैन ।
•
🐘. हात्तीको दिमाग धेरै विकसित हुन्छन्, जुन मानिसको दिमाग भन्दा करीब 3 – 4 गुणा ठूलो हुन्छ तर हात्तीको शरीरको हिसाबले सानो नै हो।
•
🐘. हात्तीको मुटू एक मिनेटमा केवल 27 पटक मात्र धडकिन्छन्, जुन मानिसको तुलनामा धेरै कम हो।
•
🐘. हात्तीको छाला एक इन्च मोटो हुन्छ ।
•
🐘. हात्तीको दृष्टि अपेक्षाकृत कमजोर हुन्छ तर सुँघ्ने शक्ति धेरै तेज हुन्छ ।
•
🐘. 16 वर्षको हात्ती वयस्क हुन्छ र बच्चा जन्माउन सकिन्छ ।
•
🐘. हात्तीनी वा ढोईले पुरै जीवनकालमा केवल चार ओटा मात्र बच्चा जन्माउन सकिन्छ ।
•
🐘. हात्तीनीको गर्भावस्था 22 महिनाको हुन्छ, जुन सबभन्दा बढी हो।
•
🐘. हात्तीको दाँत स्वयंको रक्षा गर्न, सामान उठाउँन र पानी फाट्न काम आउँदछ ।
•
🐘. हात्तीको चपाउने दाँतको तौल ईटाको बराबर हुन्छ ।
•
🐘. हात्तीको सुँढमा 40,000 मांसपेशियाहरु हुन्छन् ।
•
🐘. हात्ती आफनो सुँडको प्रयोग पानी पिउन र वस्तुहरु उठान गर्छन् ।
•
🐘. हात्ती पनि रुन्छन्, र हाँस्छन् साथै खेल्छन् पनि ।
•
🐘. हात्ती राम्रो पौडीबाज हुन्छन् ।
•
🐘. हात्तीको खुट्टा थोरै गद्ददार हुन्छ, जुन तौल सम्हाल्न र छिटो दगुर्न मद्दत गर्दछ ।
•
🐘. हात्ती एक वफादार जानवर हो।
•
🐘. हात्तीलाई मानिसको राम्रो पहिचान हुन्छ, हात्ती आफनो मित्र र शत्रुलाई कहिल्यै भुल्दैन ।
•
🐘. हात्तीको दाँत सुन भन्दा पनि महंगो हुन्छ ।
•
🐘. हात्तीको दाँतको लागि हरेक दिन 100 हात्तीहरु मार्छन् ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🙌‘Save Creatures’🙌

🙏🙏
ReplyDelete