Skip to main content

General Knowledge

वस्तुगत प्रश्नोत्तरः महत्त्वपूर्ण
••••••••••••••••••
1. स्पेनको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ??
→ मोन्सट्सेरेट
2. हाल नेपालमा ८७९ प्रजातिका चरा पाइन्छ । यी मध्ये कति प्रजातिका चरा चितवनमा पाइन्छ ??
→ ६ सय ३४
3. ‘तिलहरी, प्रसान्त, लाम डुटे राजपुत्रि’ आदि केको प्रजाति हो ??
→ चरा
4. चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या कति रहेको छ ??
→ ५४ प्रजाति
5. किम्वदन्ती अनुसार भगवान विष्णुले रजोगुण बाट माता लक्ष्मी प्रकट गरे भने शिवले तमोगुण बाट कुन देवी प्रकट गरेका थिए ??
→ महाकाली (त्यस्तै, ब्रम्हाजीले सत्वगुणबाट सरस्वती)
6. संगीतको सप्त सुरमा प्रथम सुर कुन शब्दलाई मानिन्छ ??
→ ‘सा’
7. ‘वाणीको देवी र वागेश्वरी’ को नामबाट कसलाई चिनिन्छ ??
→ सरस्वती
8. ऋतुहरुको पनि राजा वसन्तको शाब्दिक अर्थ के हो ??
→ मादकता
9. पौराणिक कथन अनुसार सर्वप्रथम सरस्वतीको पूजा कसले गरेका थिए ??
→ भगवान श्रीकृष्ण
10. अमेरिकाले सर्वप्रथम विदेशीलाई एच1 बी भिसा कहिले देखि र को द्वारा जारी गरिएको थियो ??
→ सन् १९९० र राष्ट्रपति जर्ज बुस
11. ‘दाँतेदार पहाड’ को नामले कुनलाई चिनिन्छ ??
→ मोन्सट्सेरेट (४,०५५ फिट उचाई, स्पेन)
12. नेपालमा छैटौं नेपाल लिटरेचर फेस्टिबल (नेपाल साहित्य महोत्सव) कहिले देखि सुरु भएको हो ??
→ २०७३ माघ १४–१७
13. नेपालमा कहिले देखि साहित्य महोत्सव मनाउँदै आएको हो ??
→ सन् २०११
14. इन्टरनेटमा सबैभन्दा धेरै पोर्न सामाग्री हेर्ने मानिसहरुको संख्याका आधारमा कुन देश अगाडि रहेको छ ??
→ अमेरिका (बेलायत दोश्रो, क्यानडा तेश्रो र भारत चौंथो)
15. ‘मिस युनिभर्स - 2016’ को भइन ??
→ आइरिस मित्तेनायर (Iris Mittenaere)
16. औद्योगिक व्यवसाय एेन, २०७३ कहिले जारी भएको हो ??
→  २०७३ मंसिर ७
17. सरकारले अल्लो प्रशोधनको लागि कति जिल्लामा अल्लो प्रशोधन केन्द्र खोल्ने भएको छ ??
→  ४० जिल्ला
18. 'The Economic Intelligent Unit' ले २०१६ प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वका सबभन्दा महंगा पाँच सहरहरु कुन-कुन हुन् ??
→   क्रमशः सिंगापुर, जुरिच, हङकङ्, जेनेभा र पेरिस
— सस्तो सहरहरुः लुसाका, बैंगलोर, नयाँ दिल्ली, एल्भैटी र अल्जेरिया
19. ‘रोमन म्यागसेसे पुरस्कार २०१६’ क-कसलाई प्रदान गरियो ??
→ डुवाफा डम्पेट (इन्डोनेसिया)
→ जापान ओभरसिज कोपरेशन भोलुन्टिएर्स
→ थोडुर माडाबुसी कृष्ण (भारत)
→ कोन्चिता कोर्पियो मोरेल्स (फिलिपिन्स)
→ बैजबादा बिल्सन (भारत)
20. उत्तम शान्ति पुरस्कार–२०७२ बाट सम्मानित व्यक्ति को हुन् ??
→  रामप्रसाद पन्त
21. जलवायु परिवर्तन सम्बन्धि कोप –२२ सम्मेलन कहिले र कहँा सम्पन्न भएको हो ??
→  २०१६ नोभेम्बर ७-१८, मोरक्कोको माराकेल
22. सन् २०१६ देखि २०३० सम्मका लागि तय गरिएको राष्ट्रसंघीय दिगो विकास लक्ष्य महासभा बाट कहिले पारित भएको हो ??
→ २०१५ सेप्टेम्बर २५
23. रु. ५ को नोटमा भेडाको चित्रको सट्टा हिऊँ चितुवाको चित्र राख्न कहिले देखि सुरु गरिएको हो ??
→ २०७३ असोज ११
24. औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार अति अविकसित क्षेत्र, अविकसित क्षेत्र र कम विकसित क्षेत्र भनी कति-कति जिल्लाई तोकिएको छ ??
→ क्रमशः १९, १४ र २७
25. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति पुग्ने अनुमान गरेको छ ??
→ ५.५
26. हरेक दिनको जनसंख्या अद्यावधिक हुने गरि केन्द्रिय तथ्यांक विभागमा जनसंख्या घडीको व्यवस्था कहिले देखि गरिएको हो ??
→ २०७२ साउन १
27. नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १४४औं राष्ट्र कुन हो ??
→ एल साल्भाडोर (२०१६ सेप्टेम्बर २१)
28. नेपालमा कहिले सम्म बाघको संख्या दोब्बर पार्ने लक्ष्य लिएको छ ??
→ सन् २०२२
29. नेपालको इतिहासमा पिस्करकाण्डको रुपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ??
→ २०४० माघ १
30. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्त्पादन  गर्ने ग्रन्थी कुन हो ??
→ प्याङ्क्रियाज
(©अन लाइन खबर डट कम)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
🍃‘Save Green’🍃

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...