Skip to main content

Newton's Law of Motion

न्युटनको चालसम्बन्धि नियमः
🆕.............................🆕
••••••••••••••••••••••••••••••
१. गुडिरहेको कारमा एक्सिलेरेटर दबाउने क्रियामा न्युटनको कुन नियम लागू हुन्छ ??
— दोस्रो
२. समुन्द्रमा खियाइरहेको दुईओटा डुङ्गाहरु एक आपसमा ठोकिदा दुवै डुङ्गा बराबर मात्रामा उछिटिन्छन्, यो न्युटनको कुन नियम हो ??
— तेस्रो
३. चलिरहेको बसलाई एक्कासी रोक्दा बस भित्रका यात्रीहरु अगाडि तिर हुत्तिन्छन्, यो हुनुको कारण के हो ??
— गति इनर्सिया
४. गुडिरहेको गाडीबाट हामफाल्दा मान्छे केही परसम्म अगाडि हुत्तिएर लड्छ, यो न्युटनको कुन नियम हो ??
— पहिलो
५. प्रत्येक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया उत्पन्न हुन्छ, यो न्युटनको चाल सम्बन्धि कुन नियम हो ??
— तेस्रो
६. पक्की तथा समथर परेको बाटोमा भन्दा कच्ची वा बिग्रेको बाटोमा चलेको गाडी बढी थर्किन्छ, यो न्युटनको कुन नियम सँग सम्बन्धित छ ??
— तेस्रो
७. जेट वा रकेटहरु न्युटनको चाल सम्बन्धि कुन चाँहि नियममा आधारित रहेर बनाएको छ ??
— तेस्रो
८. चरा आकाशमा उड्नु, कुनै मुडालाई डोरी लगाएर घिसार्नु र जमिन माथि हिड्नु कुन नियम हो ??
— तेस्रो
९. न्युटनको चाल सम्बन्धि दोस्रो नियमलाई देखाउँने सूत्र कुन हो ??
— -f=ma
१०. प्रिन्सिया र अप्टिक्स नामक पुस्तक कसको रचना हो ??
— न्युटन
११. एउटा पेपर माथि मोहर (सिक्का) राखेर उक्त पेपरलाई तान्दा पेपरमात्र आई सिक्का जहाँको त्यही रहन्छ। यो न्युटनको कुन नियम हो ??
— पहिलो
१२. चलिरहेको बसलाई एक्कासी ब्रेक लगाउँदा बस भित्रका यात्रीहरु अगाडि तिर हुत्तिन्छन्। यो न्युटनको कुन नियम हो ??
— पहिलो
१२. कुनै वस्तुको प्रवेश त्यस वस्तुको पिण्ड सँग व्युत्क्रमानुपाती हुन्छ । साथै जुन दिशातिर बल लगाएको हो, वस्तु त्यही दिशामा सीधा रेखामा अगाडि सर्दछ। यो न्युटनको कुन नियम हो ??
— दोस्रो
१३. दुई वस्तुहरु बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती वस्तुका पिण्डहरुको गुणनफल सँग समानुपातिक हुन्छ भने ती वस्तुहरुका केन्द्रहरु बीचको दूरीको वर्ग सँग व्युत्क्रमानुपातिक हुन्छ। यो न्युटनको कुन नियम हो ??
— दोस्रो
१४. कुनै पनि वस्तुमा बाहिरी बल प्रयोग नभए सम्म स्थिर छ भने स्थिर अवस्थामै रहन्छ र गतिशिल अवस्थामा छ भने सरल रेखा समान गतिले गइरहन्छ । यो न्युटनको कुन नियम हो ??
— पहिलो
१५. कुनै रूखलाई हल्लाएको एकछिन पछि मात्र त्यस रूखबाट पात वा फल खस्न सुरु हुन्छ । यो न्युटनको कुन नियम हो ??
— पहिलो
१६. यदि तपाईले कार्पेटलाई लठ्ठीले हिर्काउँदा कार्पेटमा रहेको धूलो झर्छ। यो न्युटनको कुन नियम हो ??
— पहिलो
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍃‘Save our Woods’🍃

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...