न्युटनको चालसम्बन्धि नियमः
🆕.............................🆕
••••••••••••••••••••••••••••••
१. गुडिरहेको कारमा एक्सिलेरेटर दबाउने क्रियामा न्युटनको कुन नियम लागू हुन्छ ??
— दोस्रो
२. समुन्द्रमा खियाइरहेको दुईओटा डुङ्गाहरु एक आपसमा ठोकिदा दुवै डुङ्गा बराबर मात्रामा उछिटिन्छन्, यो न्युटनको कुन नियम हो ??
— तेस्रो
३. चलिरहेको बसलाई एक्कासी रोक्दा बस भित्रका यात्रीहरु अगाडि तिर हुत्तिन्छन्, यो हुनुको कारण के हो ??
— गति इनर्सिया
४. गुडिरहेको गाडीबाट हामफाल्दा मान्छे केही परसम्म अगाडि हुत्तिएर लड्छ, यो न्युटनको कुन नियम हो ??
— पहिलो
५. प्रत्येक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया उत्पन्न हुन्छ, यो न्युटनको चाल सम्बन्धि कुन नियम हो ??
— तेस्रो
६. पक्की तथा समथर परेको बाटोमा भन्दा कच्ची वा बिग्रेको बाटोमा चलेको गाडी बढी थर्किन्छ, यो न्युटनको कुन नियम सँग सम्बन्धित छ ??
— तेस्रो
७. जेट वा रकेटहरु न्युटनको चाल सम्बन्धि कुन चाँहि नियममा आधारित रहेर बनाएको छ ??
— तेस्रो
८. चरा आकाशमा उड्नु, कुनै मुडालाई डोरी लगाएर घिसार्नु र जमिन माथि हिड्नु कुन नियम हो ??
— तेस्रो
९. न्युटनको चाल सम्बन्धि दोस्रो नियमलाई देखाउँने सूत्र कुन हो ??
— -f=ma
१०. प्रिन्सिया र अप्टिक्स नामक पुस्तक कसको रचना हो ??
— न्युटन
११. एउटा पेपर माथि मोहर (सिक्का) राखेर उक्त पेपरलाई तान्दा पेपरमात्र आई सिक्का जहाँको त्यही रहन्छ। यो न्युटनको कुन नियम हो ??
— पहिलो
१२. चलिरहेको बसलाई एक्कासी ब्रेक लगाउँदा बस भित्रका यात्रीहरु अगाडि तिर हुत्तिन्छन्। यो न्युटनको कुन नियम हो ??
— पहिलो
१२. कुनै वस्तुको प्रवेश त्यस वस्तुको पिण्ड सँग व्युत्क्रमानुपाती हुन्छ । साथै जुन दिशातिर बल लगाएको हो, वस्तु त्यही दिशामा सीधा रेखामा अगाडि सर्दछ। यो न्युटनको कुन नियम हो ??
— दोस्रो
१३. दुई वस्तुहरु बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती वस्तुका पिण्डहरुको गुणनफल सँग समानुपातिक हुन्छ भने ती वस्तुहरुका केन्द्रहरु बीचको दूरीको वर्ग सँग व्युत्क्रमानुपातिक हुन्छ। यो न्युटनको कुन नियम हो ??
— दोस्रो
१४. कुनै पनि वस्तुमा बाहिरी बल प्रयोग नभए सम्म स्थिर छ भने स्थिर अवस्थामै रहन्छ र गतिशिल अवस्थामा छ भने सरल रेखा समान गतिले गइरहन्छ । यो न्युटनको कुन नियम हो ??
— पहिलो
१५. कुनै रूखलाई हल्लाएको एकछिन पछि मात्र त्यस रूखबाट पात वा फल खस्न सुरु हुन्छ । यो न्युटनको कुन नियम हो ??
— पहिलो
१६. यदि तपाईले कार्पेटलाई लठ्ठीले हिर्काउँदा कार्पेटमा रहेको धूलो झर्छ। यो न्युटनको कुन नियम हो ??
— पहिलो
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🍃‘Save our Woods’🍃

Comments
Post a Comment