लाटोकोसेरोः (Owl)
•••••••••••••
⚫. लाटोकोसेरो मांसाहारी वर्गमा पर्ने चरा हो ।
•
⚫. लाटोकोसेरोको समूहलाई अंग्रेजीमा पार्लियामेन्ट भनिन्छ, जसको शाब्दिक अर्थ नै छलफल भन्ने बुझिन्छ ।
•
⚫. संसारभर लाटोकोसेरोका २ सयभन्दा बढी प्रजाति छन्। तीमध्ये नेपालमा २१ प्रजाति पाइन्छन् ।
•
⚫. यो चरा प्रायः राति सक्रिय हुन्छ । यसले दिउँसो सूर्यको प्रकाशमा आँखा देख्दैन, तर छायाँ परेको ठाउँमा रहेका वस्तुहरु भने ठम्याउन सक्छ ।
•
⚫. लाटोकोसेरोले आफनो टाउकोलाई २७० डिग्री सम्मको कोणमा घुमाउन सक्छ । यसै कारणले लाटोकोसेरोले आफनो पछाडि पनि देख्न सक्छ ।
•
⚫. धेरैजसो मांसाहारी लाटोकोसेरोले स-साना कीरा फट्याङ्ग्रा, मुसा, खरायो तथा आफुभन्दा स-साना चरालाई आफनो सिकार बनाउँछ । केही लाटोकोसेरोले माछाको पनि सिकार गर्छन् ।
•
⚫. लाटोकोसेरोको खुट्टाको पञ्जा अत्यन्तै शक्तिशाली तथा घातक मानिन्छ ।
•
⚫. धेरैजसो लाटोकोसेरोको अनुहार फराकिलो हुन्छ ।
(©बंगलामुखी प्रकाशन)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
🌴 “Save Trees” 🌴

Comments
Post a Comment