तीतो सत्य
••••••••••
१. जीवनको हर क्षण सम्भावना लिएर आएको हुन्छ । मात्र सदुपयोग गर्न सक्नुपर्छ ।
२. मानिसको सर्वश्रेष्ठ सम्पत्ति भनेको चरित्र हो ।
३. भोको मानिसका लागि इज्जतको भन्दा एक छाक खानाकै बढी महत्त्व हुन्छ ।
४. साँचो प्रेमले जीवनलाई स्वर्ग बनाउँछ । झुटो प्रेमले जीवनलाई नर्क बनाउँछ ।
५. अताल्लिएको मन खुसी हुन सक्दैन ।
६. मान्छेको मन, भावना बदलिन्छ तर समय कहिल्यै बदलिँदैन ।
७. जिन्दगीमा यस्तो पनि स्थिति आउँदो रहेछ जसमा खुसीले भन्दा बाध्यताले जीवनका पाइलाहरु चाल्नु पर्ने हुँदो रहेछ ।
८. फेल हुनेहरुलाई निराश नतुल्याउनुहोस् किनभने तपाई फेल हुनेहरुले सरकार चलाएको देशमा हुनुहुन्छ ।
९. पोखरीमा पानी हुँदा माछाले कमिला खान्छ । त्यही पोखरीमा पानी सुकेपछि कमिलाले माछा खान्छ । त्यसैले पालो सबैको आउँछ धैर्य गर्न जान्नुपर्छ किनकी प्रतीक्षाको फल मीठो हुन्छ ।
१०. गल्ती नगरी केही नयाँ कुरा सिक्न सक्दैन । त्यसैले गल्ती गरेनी असल स्वभाव वा सफा विचारले गर्नु होस् ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
“Go Green”

Comments
Post a Comment