Skip to main content

Science Multi-Questions

Science Multi-choice Question
•••••••••••••••••••••••••••••••••••••••
१. सौर्यमण्डलको सबभन्दा ठूलो ग्रह कुन हो ??
(A) शनि (B) वृहस्पति
(C) अरुण (D) मंगल
Ans : (B)
••
२. अरु ग्रन्थीमाथि नियन्त्रण गर्ने ग्रन्थी कुन हो ??
(A) थाईराइड      (B) अड्रिनल
(C) प्याङ्क्रियाज  (D) पिट्युटरी
Ans : (D)
••
३. ड्राइ आइस बनाउन प्रयोग गरिने ग्याँस कुन हो ??
(A) अमोनिया (B) कार्वनडाईअक्साइड
(C) अक्सिजन (D) हाइड्रोजन
Ans : (B)
••
४. हेमोग्लोविनमा के पाइन्छ ??
(A) क्याल्सियम (B) फलाम
(C) म्याग्नेसियम (D) सोडियम
Ans : (B)
••
५. प्लास्टर अफ पेरिस बनाउन के प्रयोग गरिन्छ ??
(A) क्याल्सियम क्लोराइड (B) क्याल्सियम सल्फेट
(C) क्याल्सियम नाइट्रेड (D) कपर सल्फेट
Ans : (B)
••
६. वंश विज्ञानका पिता को हुन् ??
(A) लेमार्क (B) चार्ल्स डार्विन
(C) रसेल वालेस (D) मेण्डल
Ans : (D)
••
७. निम्न मध्ये कुन स्तनधारी होइन ??
(A) ह्वेल (B) चमेरो
(C) शुतुरमुर्ग (D) मुसा
Ans : (C)
••
८. स्वतन्त्रता खसाइमा के हुँदैन ??
(A) गति (B) प्रवेग
(C) दुरी (D) वेग
Ans : (B)
••
९. हेमाटाइट के को धाउ हो ??
(A) फलाम  (B) तामा
(C) चाँदी (D) आल्मुनियम
Ans : (A)
••
१०. टंगस्टन निम्नमध्ये केमा प्रयोग हुन्छ ??
(A) फ्लोरेसेन्ट लेम्प (B) विद्युत घण्टी
(C) हिटर (D) फिलामेन्ट ल्याम्प
Ans : (D)
••
११. पृथ्वीमा 100 केजी पिण्ड उठाउन सक्ने भारत्तोलकले वृहस्पतीमा जाँदा कति केजी उठाउन सकिन्छ ??
(A) 20 Kg (B) 30 Kg
(C) 40 Kg (D) 50 Kg
Ans : (C)
••
१२. कुन जीवावशेष इन्धन होइन ??
(A) कोइला (B) पेट्रोल
(C) दाउरा (D) मट्टितेल
Ans : (C)
••
१३. ब्लड क्यान्सरलाई के पनि भनिन्छ ??
(A) एनिमिया (B) ल्युकेमिया
(C) मेनिन्जाइटिस (D) इन्सेफलाइटिस
Ans : (B)
••
१४. क्षारको pH मान कति होला ??
(A) 12 भन्दा बढी (B) 8 – 12
(C) 7        (D) 2 भन्दा कम
Ans : (A)
••
१५. Be, Mg र Ca पेरियोडिक तालिकाको कुन ब्लकका तत्त्वहरु हुन् ??
(A) 's' (B) 'p'
(C) 'd' (D) 'f'
Ans : (A)
••
१६. तरल पदार्थको के नाप्ने यन्त्रलाई हाइड्रोमिटर भनिन्छ ??
(A) Mass (B) Weight
(C) Volume (D) Density
Ans : (D)
••
१७. कति तापक्रममा पानीको घनत्त्व सबभन्दा बढी हुन्छ ??
(A) 0℃ (B) 1℃
(C) 4℃ (D) 100℃
Ans : (C)
••
१८. एउटा ढुङ्गा पृथ्वीको सतहतिर स्वतन्त्र रुपले खसेको छ ढुङ्गाको पाँचौं सेकेन्डको गति कति होला ??
(A) 49 m/s (B) 98 m/s
(C) 19.6 m/s (D) 29.4 m/s
Ans : (A)
••
१९. सिसा (Lead) को संयुजता कति हो ??
(A) 1 or 2 (B) 1 or 3
(C) 2 or 3 (D) 2 or 4
Ans : (D)
••
२०. वायुमण्डलको कुन तहलाई आयोनोस्फेर भनिन्छ ??
(A) Stratosphere (B) Mesosphere
(C) Thermosphere (D) Exosphere
Ans : (C)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
मकालु प्रकाशन गृह (२०७२)
“Save Electricity”

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...