Skip to main content

Science Qn.Ans.

साइन्स प्रश्नः
••••••••••••••
1. 'ट्रिपल एन्टीजन' ले कुन-कुन तिन रोगहरु बाट बचाउँछ ??
उत्तर - खोकी, टिटानेस र डिप्थीरिया
2. कुन तत्वको कमीले मानिसलाई एनीमिया लाग्दछ ??
उत्तर - आयरन
3. एटिनील केको लागि प्रयोग गरिन्छ ??
उत्तर - रक्तचाप घटाउँन
4. पित्तरसको कार्य के हो ??
उत्तर - बोसोको एमल्सीकरण
5. 'सिड्स' के हो ??
उत्तर - घातक मृत्यु रोग
6. ध्वनिको तीव्रता केले निर्धारित हुन्छ ??
उत्तर - आयाम
7. अन्धोले पढने लिपि कुन हो ??
उत्तर - ब्रेल लिपि
8. प्राकृतिक (Natural Selection) को सिद्धान्त कसको हो ??
उत्तर - चार्ल्स डार्विन
9. रक्त परिवहन तन्त्रको व्याख्या कसले दिएको हो ??
उत्तर - हार्वे
10. फाउन्टेन पेनको आविष्कारक को हुन् ??
उत्तर - वाटर मेन
11. एल्वो जोइन्ट (Elbow Joint) कुन प्रकारको जोइन्ट हो ??
उत्तर - हिंग जोइन्ट (Hing Joint)
12. ब्लीचिंग पाउडरको रासायनिक सूत्र के हो ??
उत्तर - M
13. पिसाब (मूत्र) पहेलो हुनुको कारण के हो ??
उत्तर - यूरोक्रोम
14. सोडियम कार्बोनेटको व्यापारिक नाम के हो ??
उत्तर - धुने सोडा
15. जेनेटिक कोडको खोज कसले गरेका हुन् ??
उत्तर - हर गोविन्द खुराना
16. खानेपानीमा क्लोरीन किन मिसाइन्छ ??
उत्तर - कीटाणु नष्ट गर्न
17. गलगाँड रोग केको कमीले लाग्दछ ??
उत्तर - आयोडीन
18. दूधे दाँत कुन उमेर सम्ममा झरी सक्छ ??
उत्तर - 16 वर्ष
19. दूधलाई दही बनाउँने जीवाणु कुन हो ??
उत्तर - ल्याक्टोवेसिलस जीवाणु
20. कुनलाई भारी जल भनिन्छ ??
उत्तर - ड्यूटोरियम आक्साइड
(©ज्ञान महासागर)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🚭‘No Smoke’🚭
♻♼♽♺♻♼♽♺

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...