भाइरस : जिका
•••••••••••••••
🔴. सर्वप्रथम सन् १९४७ मा जिका भाइरस युगान्डाको भिक्टोरिया ताल नजिकैको जिका जंगलको एउटा बाँदरमा पाइएको थियो ।
••
🔴. नाइजेरियामा सन् १९५४ मा यो रोग पहिलो पटक मानिसमा फेला पारियो ।
••
🔴. त्यसपछि यो अफ्रिका, दक्षिणपूर्वी एसिया तथा प्यासिफिक आइल्याण्डका विभिन्न क्षेत्रमा पाइएको थियो ।
••
🔴. पछिल्लो पटक ब्राजिलमा सन् २०१५ को मे महिनामा पहिलो पटक जिकाको लक्षण देखियो ।
••
🔴. जिका एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइ बाट सर्ने भाइरस हो।
••
🔴. जिका भाइरस संक्रमित मानिसको वीर्यमा समेत सक्रिय हुने भएकाले यौन सम्पर्क बाट पनि यो भाइरस सर्दछ ।
••
🔴. जिका भाइरसको संक्रमित ५ मध्ये एक जनामा मात्र यसको लक्षण देखिन्छ ।
••
🔴. विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसका अहिले ब्राजिलमा मात्र झन्डै १५ लाख मानिस संक्रमित छन् ।
••
🔴. जिका भाइरस बाट जोगिने उपाय भनेकै लामखुट्टेबाट बच्नु हो ।
••
🔴. जिका भाइरसको लक्षणमा सामान्य ज्वरो आउने, आँखा दुख्ने र रातो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने र खटिरा आउने हुन्छन् ।
(©साप्ताहिक, २०७२)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
♻ "Save Water" ♻

Comments
Post a Comment